अछाम, १ जेठ। अछामको मङ्गलसैन नगरपालिकाको गाडीमा आगजनी भएको छ। नगरपालिकाको बा२ झ ३६९४ नंको गाडीमा गए राति २ः१५ बज अज्ञात समूहले आगजनी गरेको हो।
रातिको समयमा आगजनी भएकाले गाडी पूर्णरुपमा ध्वस्त भएको प्रहरीले जनाएको छ।...
Tag - गाडीमा आगलागी
कैलाली, १५चैत। कैलालीको अत्तरीयामा एउटा गाडीमा अचानक आगलागी भएको छ । शुक्रबार बिहान गुडिरहेको गाडीमा आगो लागेको हो ।
अत्तरिया चोकमा यात्रु खोज्दै गरेको बा४ख ५८६८ नम्बरको हायस गाडीमा आगो लागेको हो।
गाडीमा आगो लागे पनि मानवीय...

