काठमाडौं, २१ फागुन । मंगलबार पूर्वसांसद गणेश पण्डितको निधन भएको छ । ७० वर्षीय पण्डितको उपचारका क्रममा निधन भएको हो ।
हृदयाघात भएपछि उनलाई उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको थियो । उपचारका क्रममै दिउँसो २ बजे...