काठमाडौं, १९ जेठ । काठमाडौं महानगरपालिका–१ नक्साल भगवती वहालस्थित चौरमा नचलाई राखेकाे कारमा आगजनी भएकाे छ। विगत ८/९ महिनादेखि नचलाई राखेको बा २ च ११२९ नम्बरको तोप्ला युक्याप कम्पनीको कारमा शनिबार दिउँसो आगजनी भएको हाे...