Tag - एक पुरुष

समाज

सेती नदीमा बगेर एक बेपत्ता

डोटी, १६ असार । सेती नदीमा नुहाउने क्रममा बगेर एक पुरुष बेपत्ता भएका छन्। सोमबार दिउँसो नुहाउने क्रममा बगेर बेपत्ता भएका हुन्।
बेपत्ता हुनेमा जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ बस्ने ४० वर्षीय चक्र कुन्जेडा रहेका...

बांकी पढ्नुहोस्