Tag - अवरुद्ध

समाचार

तेस्रो जलविद्युत् पावरहाउसको काम सात दिनदेखि ठप्प

किमाथाङ्का। सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्गको छयाङकुटी-पुखुवा सडकखण्ड सात दिनदेखि अवरुद्ध भएको छ। प्रवेशमार्गको छयाङकुटी-पुखुवा सडकखण्डका पीडितहरूले मुआब्जा नपाएको...

बांकी पढ्नुहोस्
विकास/निर्माण

अवरुद्ध विमानस्थल अझै सुचारु हुन् सकेन

काठमाडौं, २७ असार । यती एयरलाइन्सको विमान धावनमार्गमा चिप्लिएपछि अवरुद्ध भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अझै उडान सुचारु हुन सकेको छैन।
नेपालगञ्जबाट यात्रु लिएर आएको विमान अवतरण गर्ने क्रममा धावनमार्गबाट...

बांकी पढ्नुहोस्
समाज

वर्षाका कारण चार सडक अवरुद्ध, पहिरोले कार नै पुरियो

मकवानपुर, २७ असार । निरन्तर वर्षाका कारण आएको बाढी र पहिरोले हेटौंडा हुँदै काठमाडौं जोड्ने चार वटै सडक अवरुद्ध भएको छ। पहिरोका कारण सिस्नेरी र फाखेल हुँदै हेटौंडा–काठमाडौं छोटो दुरीको मार्ग अवरुद्ध भएको जिल्ला प्रहरी...

बांकी पढ्नुहोस्
विकास/निर्माण

वर्षाका कारण माडी–ठोरी सडक अवरुद्ध

चितवन, ७ असार । शनिबार बिहानदेखि परेको लगातारको वर्षासँगै आएको बाढीले चितवनको माडी-ठोरी सडक अवरुद्ध भएको छ।
माडी नगरपालिका वडा नं ३ र ४ को सीमानामा पर्ने मगई खोलामा आएको बाढीले सडक अवरुद्ध भएको हो।बिहान साँढे ८ बजेदेखि सडक...

बांकी पढ्नुहोस्
समाज

अलपत्र यात्रु भन्छन्: पानीसमेत पिउन पाइएन

सुर्खेत, २४ चैत। दैलखको दुल्लु नगरपालिका र कालिकोटको शुभकालिका गाउँपालिकामा पर्ने दहीखोलामा पहिरो खसेको छ। बाढी र पहिरोले कर्णाली राजमार्गका विभिन्न खण्ड अवरुद्ध भएका छन्।
शनिबार बेलुका भारी असिना वर्षाले बाढी र पहिरो आएको...

बांकी पढ्नुहोस्