अछाम, २ कात्तिक। अछामको रामारोशन गाउँपालिका ५ मा रहेको कैलाशखोला प्रथम लघु जलविद्युत् परियोजना अवरुद्ध हुँदा ३०० उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका छन्।
गत असोज २८ गते राति परियोजनाको बाँध भत्किएपछि विद्युत सेवा पूर्णरुपमा...
Tag - अछाम
अछाम, ५ भदौ। अछामको बान्नीगढी जयगढ गाउँपालिका ५ कालिकामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। बुधबार बेलुका सवा ८ बजे मुजाबगरबाट जयगढतर्फ जाँदै गरेको से१ज ९९५ नम्बरको जिप सडकबाट करिब ७०० मिटर तल खसेको अछाम प्रहरीले...
अछाम, ११ असार। अछाममा ट्रयाक्टर दुर्घटना हुँदा तीन जना विद्यार्थीको मृत्यु भएको छ। जिल्लाको चौरपाटी गाउँपालिका ३ शोकट मुली कोलगैरामा ट्रयाक्टर दुर्घटना हुँदा तीन जना विद्यार्थीको ज्यान गएको हो।
से १ त ७८३९ नम्बरको ट्रयाक्टर...
अछाम, १० असार । सोमबार राति अछामका दुई वटा वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ। पन्चदेवल विनायक नगरपालिकाको ३ र ढकारी गाउँपालिकाको ५ नम्बर वडामा आगजनी भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी जनकबहादुर शाहीले...
अछाम, २१ वैशाख। अछामको त्रिपुरा बहुमुखी क्याम्पसको भवन निमार्णका लागि जग खन्ने क्रममा सुन र चाँदी भेटिएको छ ।
साँफेबगर नगरपालिका २ जाल्पादेवी श्रीकोट स्थित जग खन्ने क्रममा सुन र चाँदी भेटिएको हो। चार कोठे भवनको पिल्लरका लागि...
अछाम, ७ फागुन । मङ्गलसैन नगरपालिका–१ का हर्क रानाले मदिरा सेवन गरेर घरमा तनाव दिन थालेपछि उनकी श्रीमती साबी रानाले वडा कार्यालयमा उजुरी गरिन् ।
आफ्नै श्रीमतीले उजुरी गरेपछि हर्कले रु. तीन हजार जरिवाना तिरे । आफूले मदिरा सेवन...
अछाम, १२ पुस । अछाम जिल्लामा बहुविवाह गर्ने एक जोडी प्रहरीको फन्दामा परेका छन् ।
बहुविवाह गरेको भनी प्रहरीमा परेको जाहेरीका आधारमा ढकारी गाउँपालिका–१ का २४ वर्षीय प्रेमप्रसाद रिमाल र मङ्गलसेन नगरपालिका–६ बस्ने उर्मिला...

