काठमाडौं, २४ वैशाख। मंगलबार अक्षय तृतीया पर्व मनाइँदैछ। वैशाख शुक्ल तृतीयाका दिन मंगलबार दान, होम, जप, तप गरि अक्षय तृतीया पर्व मनाइँदैछ। आजका दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल...