काठमाडौं, ८ फागुन । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल सरकार, गृह मन्त्रालयको फागुन ७ गतेको निर्णयले प्रहरी वरिष्ठ उपरीक्षक र प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका प्रहरी अधिकृतहरुलाई प्रहरी प्रधान कार्यालयमा बुधबार...
Tag - प्रहरी महानिरीक्षक
काठमाडौँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्राविधिक प्रहरी नायब उपरीक्षक र प्राविधिक प्रहरी निरीक्षक पदमा पदोन्नति भएका प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
गृह मन्त्रालय सचिवस्तरीय निर्णयअनुसार...
काठमाडौं, २१ पुस । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको प्रमुख आतिथ्यमा नेपाल पुलिस क्लब भृकुटीमण्डपमा शनिबार आयोजित एक कार्यक्रमबीच पूर्व प्रहरी कर्मचारी परिषद नेपालको छैठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
उक्त...
कञ्चनपुर, १५ पुस । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपहरण, हत्या, बलात्कार जस्ता जघन्य अपराध विरुद्ध प्रहरी कर्मचारीहरू उच्च व्यावसायिकता प्रदर्शन गर्दै प्रमाणमूखी र सफल अनुसन्धान गर्न कटिवद्ध हुनुपर्ने बताएका छन्...
कैलाली, १३ पुस । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सर्वसाधारणको मनमा हाम्रो प्रहरी, राम्रो प्रहरी भन्ने सोंच आउने किसिमले सभ्य व्यवहार प्रस्तुत गर्दै उत्कृष्ट काम गर्नुपर्ने बताएका छन् ।
सुदूर पश्चिम प्रदेश प्रहरी...
बाँके, १२ पुस । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी कर्मचारीहरूको आचरण र व्यवहार सदैव असल र नागरिकमैत्री हुनुपर्ने बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेको बिहीबार निरीक्षणको क्रममा उपस्थित प्रहरी...
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले शान्ति सुरक्षा, अपराध अनुसन्धान लगायत नीतिगत एवं प्रशासनिक गतिविधिमा उपलब्धीमूलक कार्य गर्न प्रहरी संगठन दृढ रहँदै आएको बताएका छन् । प्रहरी प्रधान कार्यालयद्वारा सोमबार आयोजित...
काठमाडौं, ९ पुस । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले निर्मला पन्तका हत्यारा पत्ता लगाउन प्रहरी प्रशासनले इमान्दार प्रयास गरिरहेको बताएका छन् ।
सोमबार दिउँसो प्रहरी प्रधान कार्यालयमा पत्रकार सम्मेलन गर्दै...
काठमाडौं, १८ मङ्सिर । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समाजमा हुने जुनसुकै प्रकृतिको हिंसाको अनुसन्धानमा प्रहरीले लापरवाही गर्न नहुने बताएका छन् ।
एशियाली विकास बैँक, नेपाल प्रहरी अपराध अनुसन्धान विभाग र महिला तथा...
तनहुँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले तनहुँबासीको शिर ठाडो हुने गरी आफूले काम गर्ने बताएका छन् । आफ्नो जन्मगाउँ तनहुँको भानु नगरपालिका–६ टुहुरे पसलमा आयोजित स्वागत कार्यक्रममा महानिरीक्षक खनालले तनहुँ आफ्नो जन्म...

