नेपाल पर्यटन बोर्डका पूर्वसिइओ दीपकराज जोशीले भ्रमण वर्ष सफल हुने बताउँदै त्यसका लागि पर्याप्त प्रचारप्रसार भएको स्पष्ट बताएका छन्। मंगलबार रिपोर्टस् क्लवमा बोल्दै उनले उक्त कुरा बताएका हुन्।
भ्रमण वर्षको मुख्य उद्देश्य...
Archive - 2019
काठमाडौं। पूर्व पर्यटनमन्त्री दिलनाथ गिरीले नेपाल भ्रमण वर्ष–२०२० सफल होस भन्ने शुभकामना दिएका छन्। भ्रमण वर्षको पूर्व सन्ध्यामा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै पूर्वमन्त्री गिरीले भ्रमण...
काठमाडौं, १५ पुष। पूर्व पर्यटनमन्त्रीद्धय आनन्द प्रसाद पोखरेलले नेपाल भ्रमण वर्ष–२०२० सफल हुने विश्वास दिलाएका छन्। भ्रमण वर्षको पूर्व सन्ध्यामा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै पूर्वमन्त्री...
जनकपुरधाम। प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश २ को प्रदेशसभा बैठक अवरुद्ध गरेका छन्। नेकपा र कांग्रेसले अवरुद्ध गरेपछि प्रदेशसभा बैठक स्थगित भएको हो।
बैठक पुस १७...
चिनियाँ कम्युनिष्ट पार्टीका नेता लिन पियाओको प्रारम्भिक जीवन चिनियाँ कम्युनिस्ट आन्दोलनको इतिहासमा वीरता र समर्पणले भरिएको देखिन्छ। सन् १९०८ मा चीनको हुपेइमा एउटा कारखाना मालिकको परिवारमा जन्मेका लिन पियाओ जीवनका...
काठमाडौं। ग्रामीण तथा शहरी क्षेत्रमा आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एनआईसी एशिया बैंकले काठमाडौंको ढुङ्गेधारा, नर्सरी चोकमा नयाँ शाखा कार्यालयको आज औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ।
काठमाडौं जिल्ला...
अस्मिना पाण्डे बुटवल, १५ पुस। प्रदेश ५ प्रदेश सभाको तेस्रो अधिवेशन माघ ५ गते आव्हान गरिएको छ। प्रदेश ५ का प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेश सभाको अधिवेशन आव्हान गरेका हुन्।
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलको सिफारिसमा...
काठमाडौं, १५ पुस। महानगरीय प्रहरी बृत्त बौद्धका प्रमूख प्रहरी नायव उपरीक्षक (डिएसपी) रमेश सिंह नागरिकता सच्याएको कसुरमा अख्तियारको अनुसन्धानमा तानिएका छन्। नागरिकतामा आफ्नो जन्ममिति सच्याएको देखिएपछि महानगरीय प्रहरी...
एजेन्सी। अस्ट्रेलियाको तटीय क्षेत्रमा डढेलो फैलिएको छ। डढेलोका कारण हजारौँ मानिस भागेर समुद्रको किनारमा पुगेका छन्।
न्यू साउथ वेल्थका पर्यटकीय शहरहरू बेर्मागुई र बाटेमान्स बेका बासिन्दा स्थानीय समय अनुसार बिहानै समुद्री...
कञ्चनपुर, १५ पुस । बाबुले बलात्कार गर्दा तीन वर्षीया बालिकाको ज्यान गएको छ।सौतेलो बावुले बलात्कार गर्दा महेन्द्रनगरमा तीन वर्षीया बालिकाको ज्यान गएको हो।
भीमदत्त नगरपालिका १८ सालघारी बस्ने ३० वर्षीय इन्द्र चुनाराले...

