Archive - 2018

राजनीति

विद्रोही नेकपाको जनसभा : हेर्नुस् पाँच तस्वीर

काठमाडौं, ८ मंसिर । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले काठमाडौ‌ंमा शक्ति प्रदर्शन गरेको छ ।
शनिबार राजधानीमा नेकपाले पार्टी पुनर्गठन दिवसको अवसर पारेर शक्ति प्रदर्शन गरेको हो ।
राजधानीको भृकुटीमण्डपमा यतिबेला...

बांकी पढ्नुहोस्
ज्ञान-विज्ञान

जानिराख्नुस् सेक्सबाहेक यी काममा पनि कण्डम काम लाग्छ

काठमाडौं । कण्डमलाई परिवार नियोजनको अस्थायी साधनको रुपमा लिइन्छ । यौनजन्य रोगहरुबाट बचाउन यसले सहयोग गर्छ । मानिसहरुले कण्डमलाई यौनसम्पर्कको बेला प्रयोग गर्ने गर्छन् ।
कण्डम नेपालका स्वास्थ्य चौकीहरुमा बिना शुल्क पाइन्छ ।...

बांकी पढ्नुहोस्
समाज

कांग्रेस नेताविरुद्ध अविश्वासको प्रस्ताव पेश

कञ्चनपुर। कञ्चनपुरको महाकाली सिंचाई प्रणाली जल उपभोक्ता संघ द्धितीय चरण क्षेत्रीय समितिका महासचिवविरुद्ध आर्थिक अनियमितता गरेको भन्दै अविश्वासको प्रस्ताव पेश गरिको छ ।
शुक्रबार उक्त समितिको साधारण सभा चलिराखेकै बेला...

बांकी पढ्नुहोस्
साहित्य

लभ एण्ड अल्कोहल

अचम्म त उसलाई त्यतिबेला लाग्छ जब सानासाना बच्चाहरु दादा मेरो ‘गल्फेन’ छ भन्छन् । उ छक्क पर्छ उनीहरुको कुरा सुनेर । जसले मायाको अर्थ राम्ररी दिन जान्दैनन् वा भनौं गर्लफ्रेन्डको उच्चारण नै स्पष्ट रुपमा गर्न सकेका छैनन् ती नै...

बांकी पढ्नुहोस्
राजनीति

नेकपाको जनसभा सुरु : यी हुन् वक्ता

काठमाडौं, ८ मंसिर । काठमाडौंको प्रदर्शनीमा मार्ग पार्टी पुनर्गठनको पाँचौं वर्षगाँठको अवसरमा आयोजित नेकपाको जनसभा कार्यक्रममा मुख्य वक्ता नेकपाका स्थायी समिति सदस्य एवं प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ जनसभा...

बांकी पढ्नुहोस्
राजनीति

सभापति देउवा निरङ्कुश नेता : अर्जुननरसिंह केसी

रुपन्देही, ८ मङ्सिर । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टी नेतृत्व प्रजातान्त्रिक ढङ्गबाट नभई निरङ्कुश ढङ्गबाट चलेको आरोप लगाएका छन् ।
नेपाल प्रेस युनियन रुपन्देहीले आज बिहान बुटवलमा आयोजना गरेको...

बांकी पढ्नुहोस्
समाज

दीपनगर टोल सुधार समितिको साधारण सभा

काठमाडौं, ८ मङ्सिर। कोटेश्वरको दीपनगर टोल सुधार समितिको १६ औं साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभाको व्यवस्थापिका–संसदको राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशी श्रेष्ठले उद्घाटन गरेकी हुन् ।
साधारण सभाको...

बांकी पढ्नुहोस्
साहित्य

‘अ स्टोरी विथआउट टाइटल’

म मार्मिक मान्छे । भावुक मान्छे ।
मेरो नसामा रगत होइन आँसु बग्छ, कहिलेकाहीँ मलाई यस्तै लाग्छ ।
दुख अनि दुखी, यिनिहरुसंग मेरो आत्मिय सम्बन्ध छ ।
यिनीहरुको अघि सधैं म मैन भैदिन्छु, हुने गर्छु ।
कहिलेकाहीँ आँसु सुखमा झरिदिन्छ अनि...

बांकी पढ्नुहोस्
ब्लग

कामरेड, छोरीको न्याय खोज्दा बाबू बौलाउनै पर्छ ?

आफूमाथि आइपरेको असह्य बज्रपातले थलिएका छोरीका बाबुले न्याय माग्दै गर्दा मानसिक सन्तुलनसमेत गुमाउनु परेको छ। अनाहकमा मानवरुपी दानवहरुको क्रुर पञ्जामा परेर मारिएकी छोरीको न्यायका लागि पीडित परिवारले अझै के–के गुमाउनुपर्ने...

बांकी पढ्नुहोस्
समाज

बलात्कारका घटना बढ्दो, एक महिनामा ४४ बलात्कृत

सप्तरी, ८ मंसिर । सप्तरीमा ११ महिनाको अवधिमा बलात्कारबाट ३३ बालिका र ११ महिला पीडित भएको घटना सार्वजनिक भएको छ ।
नेपाल मानवअधिकार वर्ष पुस्तक २०१९ का लागि सप्तरीमा सङ्कलित मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनाको प्रकाशन पूर्व...

बांकी पढ्नुहोस्