Archive - 2018

समाचार

‘सबै श्रमिकका लागि सामाजिक सुरक्षा कार्यक्रम’ : प्रधानमन्त्री ओली

काठमाडौं, ११ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले हुँदा खाने र हुने खाने, रोजगारीमा रहेका र गुमाएका वा नभएका सबै नागरिकलाई समेट्दै सिङ्गो नेपाली समाज एउटा नयाँ युगतर्फ प्रवेश गरेको बताएका छन् ।
पहिलो सामाजिक सुरक्षा दिवस र...

बांकी पढ्नुहोस्
समाचार

सामाजिक सुरक्षा योजना- ‘आजको दिन महत्वपूर्ण’ : अध्यक्ष शर्मा

काठमाडौं, ११ मंसिर । नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले सामाजिक सुरक्षा कोष दश वर्षमा सबैभन्दा ठूलो कोष हुने बताएका छन् ।
मंगलबार राजधानीको प्रज्ञा भवनमा आयोजित सामाजिक सुरक्षा योजना शुभारम्भ कार्यक्रममा बोल्दै...

बांकी पढ्नुहोस्
Politics

‘American support important for Nepal’s development’ : CPN chair Dahal

Kathmandu, Nov 27 : Communist Party of Nepal (CPN) chair Pushpa Kamal Dahal ‘Prachanda’ has said that the American people and government have an important role in the Nepal’s peace process and the constitution writing.
Nepal’s peace process is exemplary to the whole world, he said.
Chair Dahal said this during a meeting with US Ambassador Randy Berry who had gone to Dahal’s residence today for a courtesy call.
On the occasion, discussions were held on further expanding the bilateral relations between the two countries, US investment in Nepal, exchange of mutual cooperation and...

बांकी पढ्नुहोस्
समाचार

सामाजिक सुरक्षा योजना- ‘श्रमिकहरुको भविष्य सुनिश्चित भएको छ’ : अध्यक्ष राणा

काठमाडौं, ११ मंसिर । सरकारले श्रमिकलाई सामाजिक न्यायको प्रत्याभूति गराउन मंगलबारदेखि योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू गरेको छ । उक्त योजना प्रधानमन्त्री केपी शर्मा ओलीले आज नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित...

बांकी पढ्नुहोस्
समाचार

‘तामझाम होइन, अब सरकारका कार्यक्रममा बाजा बज्छ’ : प्रधानमन्त्री ओली

काठमाडौं, ११ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले अबका सरकारका महत्वपूर्ण कार्यक्रममा तामझाम मात्र नभई बाजासमेत बजाइने बताएका छन् ।
मंगलबार राजधानीको प्रज्ञा भवनमा आयोजित सामाजिक सुरक्षा योजना शुभारम्भ कार्यक्रममा...

बांकी पढ्नुहोस्
समाचार

‘जनतालाई निराश बनाउनु अाफ्नै खुट्टामा बञ्चराे हान्नु हाे’ : प्रधानमन्त्री अाेली

काठमाडौं, ११ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई निराश बनाउनु आफ्नै खुट्टामा बञ्चरो हान्नु बराबर भएको बताएका छन् ।
मंगलबार राजधानीको प्रज्ञा भवनमा आयोजित सामाजिक सुरक्षा योजना शुभारम्भ कार्यक्रमलाई सम्बोधन...

बांकी पढ्नुहोस्
समाचार

मन्त्री विष्टको घोषणा : ‘सामाजिक सुरक्षा’ दिवस मंसिर ११ गते मनाइने

काठमाडौं, ११ मंसिर । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले मंसिर ११ गतेलाई सामाजिक सुरक्षा दिवसको रुपमा मनाउने घोषणा गरेका छन् ।
मंगलबार राजधानीको प्रज्ञा भवनमा आयोजित सामाजिक सुरक्षा योजना शुभारम्भ...

बांकी पढ्नुहोस्
खेलकुद

‘ए’ डिभिजन लिग : आज दुई खेल हुँदै

काठमाडौं, ११ मंसिर । शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत मंगलबार दुईवटा खेलहरू हुँदैछन् । लिगको चौथो चरणअन्तर्गतका खेलहरू चलिरहँदा एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा हुने पहिलो खेलमा ब्रिगेड ब्वाइज युथ क्लब र सरस्वती युथ...

बांकी पढ्नुहोस्
समाज

विवाह नहुँदै आमा बनेका किशोरी

रोल्पा, ११ मङ्सिर । पूर्वी रोल्पाको लुङ्ग्री गाउँपालिका–१ पाङ्की १६ वर्षीया जानकी विष्ट र १७ वर्षीय शक्तिराम रोका दुई वर्षअघि प्रेम बन्धनमा बाँधिए । उनीहरुको प्रेम सम्बन्ध केही समयपछि शारीरिक सम्बन्धमा परिणत भयो ।
गाउँकै एक...

बांकी पढ्नुहोस्
समाचार

सामाजिक सुरक्षा कार्यक्रमको स्वागतमा हजारौं मजदुर सडकमा (भिडियो)

काठमाडौं, ११ मङ्सिर । सरकारले अघि सारेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको स्वागत गर्दै हजारौं मजदुर सडकमा ओर्लिएका छन् ।
सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रमका लागि मजदुर, विद्यार्थी...

बांकी पढ्नुहोस्