Archive - 2018

समाज

नक्कली सुनको बिगबिगी, बल्खुबाट तीन पक्राउ

काठमाडौं, १२ मंसिर । महानगरीय प्रहरी प्रभाग बल्खुले नक्कली सुनसहित तीनजनालाई पक्राउ गरेको छ । प्रभागबाट खटिएको टोलीले अवैध सुनसहित दाङका २८ वर्षीय गोपाल विक र २७ वर्षीय शिव कुमाल तथा सल्यानका २७ वर्षीय सञ्जयकुमार तिरुवालाई...

बांकी पढ्नुहोस्
विजनेस

पटिहानीमा सुविधासम्पन्न रिसोर्ट बन्दै

चितवन, १२ मंसिर । भरतपुरको पटिहानी क्षेत्रमा ठूला होटल तथा रिसोर्ट खुल्ने क्रम बढेको छ । झण्डै ३ अर्ब लगानीमा स्तरीय पर्यटकीय होटल तथा रिसोर्ट खुल्न थालेका छन् । रिभरसाइड रोयल गार्डेन रिसोर्ट (आरआरजीआर), चितवन जंगल लज, रिभर बैंक...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

विस्फोटमा २२ को मृत्यु

शिजिआजुआङ्, चीन, १२ मंसिर । उत्तरी चीनको हेबेइ प्रान्तको जाङ्गजीआकुउ शहरमा अवस्थित एक रासायिक कारखानानजिकै भएको विस्फोटमा परी कम्तीमा २२ व्यक्तिको मृत्यु भएको छ ।
बुधबार बिहान सबेरै भएको यस विस्फोटमा परी २२ व्यक्तिको मृत्यु...

बांकी पढ्नुहोस्
समाचार

‘अब सबै जिल्लामा स्वास्थ्य बीमा’ : मन्त्री ज्ञवाली

काठमाडौं, १२ मंसिर । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले चाँडै नै सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने तयारी गरेको बताएका छन् ।
प्रदेश नं ५ पत्रकार समाजले बुधबार आयोजना गरेको गुल्मीको हुङ्गाकी...

बांकी पढ्नुहोस्
समाज

मेयरको महंगो गाडी तर दमकल छैन

झापा । झापाको शिवसताक्षी नगरपालिकास्थित एउटा घरमा भएको आगलागीमा एकै परिवारका चार जनाको ज्यान गएको छ । आफ्नै घरमा आगो लाग्दा झापा शिवसताक्षी नगरपालिका-७ लालझोडामा एकै परिवारका चार जनालाई आगोले स्वाहा पारेपछि नगरपालिकाका...

बांकी पढ्नुहोस्
विजनेस

आज डलरको मूल्य कति छ ? (विनिमयरदरसहित)

काठमाडौं, १२ मंसिर । बुधबार डलरको खरिदद ११२ रुपैयाँ ९३ पैसा रहेको छ भने बिक्रीदर ११३ रुपैयाँ ५३ पैसा रहेको छ । त्यस्तै एक युरोको खरिददर १२७ रुपैयाँ ८४ पैसा छ भने बिक्रीदर १२८ रुपैयाँ ५२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ...

बांकी पढ्नुहोस्
बहस

काङ्ग्रेसका ‘सबैभन्दा खतरनाक’ पात्र

पार्टीलाई संस्थागत बनाउन कुनै योगदान पुऱ्याएनन्, तर उनीकहाँ ठोक्किन पुगेका हरेक नेता–कार्यकर्तालाई ‘इन्स्टिच्युसनलाइज्ड’ गर्नुपर्छ भन्न कहिल्यै बिर्सिएनन् । अनि गिरिजाप्रसादबाट भए–गरेका गल्ती–कमजोरीको भारी बोक्न...

बांकी पढ्नुहोस्
विजनेस

ह्वात्तै घट्यो सुनको भाउ

काठमाडौं, १२ मंसिर । बुधबार सुनचाँदीको भाउमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाला सुन तोलामा चार सयले घटेर रु. ५७ हजार ६ सयमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला रु. ५७ हजार ३...

बांकी पढ्नुहोस्
राजनीति • समाचार

समानान्तर कमिटीको सकस, कस्तो छ विप्लव-प्रकाण्ड सम्बन्ध ?

काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मङ्सिर ८ मा काठमाडौँमा गरेको जनसभालगत्तै पार्टीभित्र विवाद चर्किएको छ । उक्त कार्यक्रममा पार्टीको नेतृत्व गरेका विप्लव उपस्थित थिएनन् । त्यो...

बांकी पढ्नुहोस्
मनोरञ्जन

कमेडियन कपिलको बिहे हुँदै, को हुन् उनीकी श्रीमति ?

मंसिर : भारतीय हास्य कलाकार कपिल शर्मा विवाह बन्धनमा बाधिने भएका छन्। शर्माले सामाजिक सञ्जाल ट्विटरमार्फत आफ्नो विवाहको निम्तो दिएका हुन्।
उनको ट्विटअनुसार विवाह डिसेम्बर १२ मा हुने भएको हो। उनले गिन्नी चतरथसँग विवाह गर्न...

बांकी पढ्नुहोस्