काठमाडौं, १४ मंसिर । नेपाल विद्यार्थी संघका सह–महामन्त्री हरिहर शर्माले संघको विधानअनुसार १२ औं महाधिवेशन गर्नुपर्ने बताएका छन् ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालमा वरिष्ठ नेता रामचन्द्र पौडेल समुह विद्यार्थीले पत्रकार...
Archive - 2018
कम्प्युटर, मोबाइल, डिजिटल स्क्रिन (श्रव्य दृश्य, पर्दा) मा अत्यधिक हेर्ने काम गर्नाले आँखामा आउने बहुपक्षीय परिवर्तन नै कम्प्युटर भिजन सिन्ड्रोम हो। भर्चुअल सामाजिक सञ्जाल, आकासिँदो एन्ड्रोइड मोबाइल प्रविधिको पहुँचले गर्दा...
काठमाडौं । धादिङमा जारी नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कांग्रेस नेता प्रकाशमान सिंहले अहिले सरकारले नयाँ युगका नाममा प्रतिगामी युगको थालनी गरेको दावी गरेका छन् । नयाँ युगका नाममा...
कावासोती, १४ मङसिर । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले अब गति लिएको बताएका छन् । त्रिभूवन बाल मावि कावासोती १७ नवलपुरको स्वर्ण महोत्सवको आज उद्घाटन गर्दै प्रचण्डले केही ढिला गरि भए पनि सरकारले गति लिएको...
१४ मंसिर, काठमाडौं । संसदको राज्य व्यवस्था समितिमा शुक्रबार पनि नागरिकतासम्बन्धी विधेयकमाथि छलफल थियो । छलफलमा गृहमन्त्री रामबहादुर थापा बादल पनि बोलाइएका थिए ।
सांसदहरुले वंश भनेर छोरा वा पुरुषलाई मात्र लिइने प्रचलन रहेको...
मार्क्सवादमा मानव समाज साम्यवादसम्म पुग्नका लागि पुल बनी काम गर्ने सामाजिक-राजनीतिक ब्यबस्थाको रुपमा वैज्ञानिक समाजवादलाई अगाडि सारिएको छ । समाजवाद मात्रैको कुरा गैर मार्क्सवादीहरुले पनि गरेका छन् । हिटलर पनि समाजवादी नै...
काठमाडौं । पूर्व गृहमन्त्री एवं नेकपाका नेता जनार्दन शर्माले भट्टीमा पाइने रक्सी एसिड र विष भएको बताएका छन् । रुकुममा आयोजित एक कार्यक्रममा बोल्दै शर्माले उक्त कुरा बताएका हुन् ।
शर्माले भने, ‘तपाईहरुका भट्टीहरुमा पाइने...
चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिल्लाको माडीमा जङ्गली हात्तीको आक्रमणबाट दुई महिलाको मृत्युपछि माडीवासीले राखेको मागका विषयमा जानकारी लिएका छन् ।
सो क्षेत्रका सांसद समेत...
ललितपुर । खरको छानामा मट्टितेल छर्केर आगो लगाउँदा पनि लाग्दैन भन्दा तपाईँलाई अपत्यारिलो लाग्न सक्छ । तर यो सत्य हो । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) ले खरको छाना भएका घरलाई आगोबाट सुरक्षित बनाउन सकिने प्रविधिको...
काठमाडौं, मंसिर । नेपाल परिवार दलका अध्यक्ष एवम् युनिभर्सल पिस फेडरेसनका प्रमुख एकनाथ ढकालले आफू दरबारको पूजारी भएको दाबी गरेका छन् ।
‘जनता जान्न चाहन्छन्’ नामक टेलिभिजन कार्यक्रममा ढकालले आफू ब्राम्हणको छोरो भएको बताए ।...

