घाम थाकेर आफ्नो बासस्थान पसिसकेको थियो, म पनि अफिसबाट गुफा पस्ने सुरसारमा थिएँ । बानेश्वरबाट कलंकी जाने बागमती यातायात कुरिरहेको थिएँ । बस कुर्ने त्यहाँ मजस्ता धेरै थिएँ । अफिस टाइममा सँधै ओहोरदोहोर गर्नेहरुलाई म चिन्थेँ ।...
Archive - 2018
संखुवासभा : चीनको सीमा क्षेत्र भएर बग्ने अरुण नदीमा चीनले एकतर्फी तटबन्ध निमार्ण गरेपछि नेपाली भूमि कटान हुन थालेको छ। अरुण नदीले नेपाली भूमि कटान गर्दा भोटखोला गाउँपालिका–१ हेमाथांकाको वस्ती जोखिममा परेको छ। नदी किनारमा...
मङ्सिर । संयुक्तराज्य अमेरिका, मेक्सिको र क्यानाडाका नेताहरुले उत्तर अमेरिकी व्यापार सम्झौता (नाफ्टा) लाई प्रतिस्थापन गर्दै नयाँ व्यापार सम्झौतामा हस्ताक्षर गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाफ्टाले...
भक्तपुर, १५ मङ्सिर । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इञ्जिनीयरिङ कलेजको १७ औँ र ख्वप कलेज अफ इञ्जिनीयरिङ कलेजको १० औँ वार्षिकोत्सव एवं दुईदिने शैक्षिक प्रर्दशनी सम्पन्न शुक्रबार भएको छ ।
सो अवसरमा विद्यार्थीद्वारा...
काठमाडौं । “…..हजुर नमस्ते सर । आज मेरो अन्तर्वार्ता छ… हजुर, हजुर गृहस्थ भन्ने च्यानलमा हो । यसो हेरेर प्रितिक्रिया दिनुहोला ।”
टेलिभिजन अन गर्दै पुष्पजीले आफ्नो साथीलाई फोन गरे अनि भान्सामा केके गरिरहेकी पत्नीलाई...
काठमाडौं । ‘एचआइभीको जाँच गराऔँ, आफ्नो अवस्था थाहा पाऔँ’ भन्ने नाराका साथ आज ३१ औँ विश्व एड्स दिवस मनाँंदैछ ।
यो दिवसलाई एचआइभी संक्रमित तथा प्रभावितलाई निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्ने दिनको रुपमा मनाउने गरिन्छ...
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफूले राम्रो काम गरेकै कारण पार्टीले चुनाव जितेको बताएका छन् ।
शनिबार नयाँ पत्रिका दैनिकलाई दिएको अन्तर्वार्तामा शाक्यले आफूले राम्रो काम गरेकै कारण पार्टीले...
म्याग्दी, १५ मङ्सिर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने अन्नपूर्ण पहिलो हिमालको आधार शिविरमा आश्रयस्थल निर्माण भएको छ ।
आठ हजार ८१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहणका लागि जाने पर्यटक, पर्यटक मजदुर र पदयात्रीलाई...
विवेकहिन र निरङ्कुश शासन व्यवस्थामाथि चोटिलो व्यङ्ग्यसहितको नाटक ‘अँधेरी नगरी चौपट राजा’ राजधानीको मण्डला नाटक घरमा मञ्चन भइरहेको छ ।
भारतका चर्चित साहित्यकार भारतेन्दु हरिशंचन्द्रको यो नाटक सङ्गीत सापकोटा र आशिष...
काठमाडौँ, १४ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टलाई महान् देशभक्त र राष्ट्रवादी नेताका रुपमा नेपाल र नेपाली जनताले स्मरण गरिरहने बताएका छन् ।
‘कीर्तिनिधि विष्ट स् प्रखर राष्ट्रवादी...

