Archive - 2018

राजनीति

‘मेरो दृष्टिमा बुटवल र दाङका जनता बराबर हुन्’ : प्रचण्ड

काठमाडौं, २० मङ्सिर । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो दृष्टिमा बुटवल र दाङका जनता बराबर भएको बताएका छन् ।
लुम्बिनीमा आयोजित कार्यक्रममा प्रचण्डले भने, ‘अस्ति म...

बांकी पढ्नुहोस्
स्पेशल

यी हुन् कुश्माका ६ रोमाञ्चक पुल

कुश्मा, २० मङ्सिर । पर्वत जिल्लाको सदरमुकाम कुश्माबजार अर्थात् ‘कुशुमपुर’ यहाँका प्राकृतिक छटा तथा मानव निर्मित संरचनाका कारण पछिल्लो समय पर्यटकीय नगरीको रुपमा विकास हुँदै गइरहेको छ ।
दुई पवित्र नदी मोदी र कालीगण्डकीले...

बांकी पढ्नुहोस्
समाज

न्यूनतम तापक्रम घट्यो : अझै चिसो बढ्ने

काठमाडौं, २० मंसिर । पश्चिमी वायुको प्रभावका कारण केही दिनदेखि निरन्तर तापक्रम घट्दै गएकाले चिसो बढेको छ ।
उक्त वायुको प्रभावले बदली गराउनाका साथै तापक्रम पनि क्रमशः घट्दै गएकाले बढी चिसो महसुश गरिएको हो । मौसम पूर्वानुमान...

बांकी पढ्नुहोस्
खेलकुद

उपाधि दाबेदार आर्मीलाई फ्रेण्ड्सले रोक्यो

काठमाडौं, २० मंसिर । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि दाबेदारका रुपमा रहेको विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई फ्रेण्ड्स क्लबले गोलरहित बराबरीमा रोकेको छ ।
सातदोबाटोस्थि एन्फा (अखिल नेपाल फुटबल सङ्घ)...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय • समाचार

हुवाए कम्पनीका प्रमूख वित्तीय अधिकृत पक्राउ

मङ्सिर २० । चीनको विशाल दूरसञ्चार कम्पनी हुवाए संस्थापककी छोरी एवं कम्पनीकी उच्च अधिकारी मेङ वान्झाउलाई क्यानाडामा पक्राउ गरिएको छ । उनलाई संयुक्त राज्य अमेरिका सुपुर्दगी गर्ने तयारी भइरहेको क्यानाडाका अधिकारीहरुले...

बांकी पढ्नुहोस्
राजनीति

राष्ट्रपति भण्डारीलाई स्वागत गर्न ओली विमानस्थल पुगे

काठमाडौं २० मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्डमा भइरहेको संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन संरचनासम्बन्धी महासन्धिको पक्ष राष्ट्रको २४औँ सम्मेलन (कोप २४)मा सहभागी भई बिहीबार स्वदेश फर्किएकी छन्...

बांकी पढ्नुहोस्
मनोरञ्जन

प्रियंका-निकको चुम्बनले हंगामा

एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसको विवाहको फोटो धमाधम बाहिर आइरहेका छन् । उनीहरुको यस्ता केही फोटोहरु आइरहेका छन् कि जसमा उनीहरुको चुम्बन पनि प्रस्टै देखिन्छ ।

यो उनीहरुको क्रिश्चियन...

बांकी पढ्नुहोस्
राजनीति

उर्जा सचिवले किन दिए राजीनामा ?

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायले राजिनामा दिएका छन् । फागुन अन्तिममा अनिवार्य अवकास हुन लागेका उपाध्याय २०७० चैत २ गते सचिवमा बढुवा भएका थिए ।
उपाध्याय विद्युत नियमन आयोगको अध्यक्ष...

बांकी पढ्नुहोस्
विजनेस

कालिका लघुवित्तले बोनस शेयर दिने

काठमाडौं, २० मंसिर । कालिका लघुवित्त वित्तीय संस्थाले आठ प्रतिशत लाभांश शेयर दिने भएको छ । संस्थाले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट लाभांश शेयर दिने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारणसभाबाट पारित...

बांकी पढ्नुहोस्
समाचार

प्राधिकरणका २ कर्मचारी कुटिए, न्यूराे अस्पतालमा भर्ना

सिरहा, २० मंसिर । सिरहामा विद्युत चुहावट रोक्न गएका दुई कर्मचारीलाई स्थानीयद्वारा कुटिएका छन् । सिरहा नगरपालिका-१३ स्थित गम्हरीया फुलबरीयामा विद्युत चोरी नियन्त्रण गर्न पुगेको टोलीमध्ये सिनियर मिटर रिडर कामेश्वर कुसियैत र...

बांकी पढ्नुहोस्