काठमाडौं, मंसिर २२ । पूर्वमन्त्री बिक्रम पाण्डे भ्रष्टाचारको मुद्दामा तानिने भएका छन् । सिक्टा सिचाई आयोजनालगायत अन्य कतिपय निर्माण कार्यमा भ्रष्टाचार गरेको आरोप लाग्दै आएका ठेकेदार हुन बिक्रम पाण्डे ।
कतिपयले उनले...
Archive - 2018
ब्वाइफ्रेण्ड नखोजिदिएको भन्दै एक महिलाले कम्पनीविरुद्ध मुद्दा हालेकी छन् । पारपाचुके गरेर एकल जीवन बिताइरहेकी र धनी ब्वाइफ्रेण्डको खोजीमा रहेकी महिलाले ब्वाइफ्रेण्ड पाउन नसकेको र यसबाट आफूलाई नोक्सानी भएको भन्दै...
रौतहट- स्वतन्त्र मधेस गठबन्धनका प्रमुख डा सिके राउतलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । मधेसलाई टुक्राएर अलग राज्य बनाउने अभियानमा हिडिरहेका डा सिके राउतलाई पुर्पक्षका लागि जेल चलान गरिएको हो ।
गत असोज २१ गते रौतहटबाट...
सत्तारुढ नेकपाले केन्द्रीय समिति बनाउँदा एक तिहाई महिला प्रतिनिधित्व गराउनुपर्ने व्यवस्था मिचेको थियो। हालै प्रदेश कमिटी बनाउँदा पनि आवश्यक महिला प्रतिनिधित्व गराइएन। यसबाट उक्त पार्टीका नेतृ असन्तुष्ट भएका...
लिस्बन, २१ मङ्सिर । विश्व शान्ति तथा सनातन धर्मको प्रचारप्रसार गर्ने उद्देश्यले युरोपेली मुलुक पोर्चुगलमा पहिलोपटक साप्ताहिक ज्ञान महायज्ञ आयोजना गरियो । उक्त महायज्ञमा त्यहाँ रहेका प्रवासी नेपाली तथा विदेशी भक्तजनको...
पोखरा, २१ मङ्सिर । नेपाल इन्जिनियर्स एशोसिएसनको चुनावी माहोल तातेको छ । गण्डकी प्रदेशको नेतृत्व गर्दै सभापतिको पदमा इञ्जिनियर बाबुराम भण्डारी मैदानमा उभिएका छन् । उपसभापतिको पदमा इञ्जिनियर ध्रुवराज भट्टराई उठेका छन् भने...
सम्पूर्ण सदस्य साथीहरुलाई महासंघको नाम, ठाउँ र प्रलोभनमा पार्ने हर्कतप्रति सचेत रहन पनि आह्वान गर्दछौं । आगामी दिनमा हामी फोटो पत्रकारहरु ‘फोटो पत्रकार’कै रुपमा प्रत्यक्ष फिल्डमा खट्ने र काम गर्नेप्रति यहाँहरुको विश्वास...
काठमाडौँ । नेपाली बजारमा आज (शुक्रबार) अमेरिकी डलरको भाउ बढेको छ। बिहीबारको तुलनामा शुक्रबार अमेरिकी डलरको भाउ ७१ पैसाले बढेको हो।
नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज अमेरिकी डरलको खरिददर मूल्य १ सय १३ रुपैयाँ १५...
काठमाडौँ, २० मङ्सिर । ‘ट्रफ्री टुर’मा रहेको रग्बी विश्वकपको ट्रफी आज सगरमाथाको आधार शिविर सोलुखुम्बुको कालापत्थर पुर्याइएको छ ।
विश्व रग्वीको वार्षिक नियमित विशेष कार्यक्रमअन्तर्गत ट्रफी बुधबार साँझ नेपाल ल्याइएको हो ।...
बुटवल, २० मङ्सिर । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिना नीति र मापदण्ड मनपरि कर असुल्ने काम रोकिने बताएका छौं ।
बिहीबार लुम्बिनी महोत्सवको उद्घाटन गर्दै अध्यक्ष...

