विराटनगर, असार । कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान) ले सूचना प्रविधि अध्ययनका लागि यस वर्षका लागि रु. एक करोड ८३ लाख बराबरको छात्रवृत्ति प्रदान गर्ने भएको छ ।
सूचना प्रविधिको विस्तार ग्रामीण क्षेत्रमा पुगोस् भन्ने...
Archive - 2018
काठमाडौं । वैज्ञानिकहरुले भूकम्प पत्ता लगाउने नयाँ प्रविधि आविस्कार गरेका छन् । विकास भइरहेको नयाँ प्रविधिको सहयोगमा अब भूकम्प पत्ता लगाउन पहिलेभन्दा सहज हुने सम्भावना देखिएको छ।
बिबिसीका अनुसार आइस्ल्यान्डका...
काठमाडौ : बाजे बराजुको पालामा जस्तो कुचोले मात्र कोठा सफा गर्ने जमाना गए अब । घरको कोठामा विछ्याएको उच्च गुणस्तरको कार्पेटमा झाडु वा कुचो लगाउने कुरा पनि भएन । त्यसैले तपाईले भ्याकुम क्लिनर प्रयोग गर्न थाल्नुभएको छ ।
तर...
– हरि प्रकाश चन्द ‘अग्निपुन्ज’
नेपाली प्रधानमन्त्री के.पी. शर्मा ओलीको जून महिनामा सम्पन्न चीनको ६ दिने भ्रमणको क्रममा भएका केही महत्वपूर्ण सम्झौता, एम.ओ.यू. र ‘लेटर अफ एक्सचेन्ज’मा समावेश बुँदाहरुको कार्यान्वयन भएमा...
बहुप्रतिक्षित नेपाली चलचित्र ‘कायरा’को गीत आज सार्वजनिक गरिएको छ । म्यूजिकल लभ स्टोरी रहेको यस चलचित्रले आफ्नो पहिलो गीत सार्वजानिक गरेको हो ।
‘सुखमा’ बोलको उक्त गीतमा संगीत तथा शब्द कोसिस क्षेत्रीको रहेको छ भने स्वर केतन...
काठमाडौं । चालू आर्थिक वर्षको ११ महिनासम्म सुस्त रहेका सरकारी निकायले असार महिना लागेसँगै विकास बजेट पानीको भेलसँगै बगाउन थालेका छन् ।
विकास बजेट जेठ मसान्तसम्म दैनिक औसत ४८ करोड ६३ लाख ७२ हजार रुपैयाँका दरले खर्च भएकोमा...
काठमाडौँ, २१ असार । शेयर बजार आज दोहोरो अंकले वृद्धि भएको छ । शेयर बजारको मापक नेप्से परिसूचक ३६।०१ प्रतिशतले वृद्धि भएर एक हजार २२४।४१ बिन्दुमा पुगेको छ ।
आज ‘क’ वर्गका कम्पनीको शेयर मापक परिसूचक सेन्सेटिभ इन्डेक्ससमेत ७।५१...
बझाङ । झोलामा ल्याप्टप र फाइल बोकेर सामाजिक चेतना अभिवृद्धिका लागि हिड्ने विकासे कार्यकर्ता हर्कबहादुर विष्ट हिजोआज बैठक तथा तालिम स्थलतिर भेटिन्नन् । उनलाई भेट्न हिजोआज करेसाबारी वा प्लाष्टिक टनेलमा पुग्नुपर्छ । अरुलाई...
काठमाडौं । इंगल्याण्ड राष्ट्रिय फुटबल टिमका कप्तान तथा प्रमुख स्ट्राइकर ह्यारी केन रुसमा जारी विश्वकपमा गोल्डेन बुटको लागि अघि बढिरहेका छन् ।
यो विश्वकपमा उनले अहिलेसम्म छ गोल गरिसकेका छन् र उनका प्रतिस्पर्धीहरु...
काठमाडौं । रुस विश्वकप फुटबल अन्तर्गत मंगलबार पहिलो सेमिफाइनल खेल हुँदैछ । यो खेलमा बेल्जियम र फ्रान्सको बीचमा प्रतिस्पर्धा हुन गइरहेको हो ।
नेपाली समयअनुसार रातको पौने १२ बजे उनीहरुको बीचमा प्रतिस्पर्धा सुरु हुनेछ । यो...

