पोखरा : प्रधानमन्त्री केपी शर्मा ओलीले केही राजनीतिक दलहरू आफ्नो दुनो सोझ्याउन गोविन्द केसीको जीवनसँग खेलवाड गरिरहेको बताए।
पोखरा विश्व विद्यालयको १९ औं साधारणसभालाई बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार केसीको...
Archive - 2018
३ साउन, काठमाडौं । विहीबार जुम्लाका डीएसपी डा. तपन दाहालले माइकिङ गर्दै भने- ‘एकजना प्रहरी जवानको मृत्यु भइसकेको छ । हाम्रो प्रहरी जवान पनि मरेको हुनाले, क्याजल्टी भएको हुनाले… हामीले पनि धेरैबेर संयमता अपनायौं । तपाईहरु कोही...
काठमाडौं, ३ साउन । खानेपानी संस्थानमा २५ करोड घोटाला भएको विषयमा संस्थानका निर्देशक भुपेन्द्र प्रसादको मुख्य भूमिका रहेको पुष्टि भएको छ ।
बुटवल तथा नेपालगञ्जको डिआई पाइप तथा फिटिङ सामान खरिदका क्रममा करोडौंको घोटाला भएको...
काठमाडौं : देशमै रोजगारीको अवसर नपाउँदा गत आर्थिक वर्ष २०७४/०७५ मा ६ लाख भन्दा बढी युवा वैदेशिक रोजगारीका लागि विश्वका विभिन्न देशमा पुगेका छन्।
वैदेशिक रोजगार विभागका अनुसार गत आव २०७५/०७५मा रोजगारीको अवसर खोज्दै ६ लाख १२...
काठमाडौं। १५ पटकसम्म आमरण अनसनमा बसेर चिकित्सा शिक्षा तथा चिकित्सा क्षेत्रका विकृति अन्त्य गर्न लागिपरेका सत्याग्रही डा गोविन्द केसीलाई ‘सेप्सिस’ हुने खतरा बढेको छ । जुम्लामा अनसनरत डा केसीको उपचारमा संलग्न...
काठमाडौँ– देशभर आफ्नै पार्टीका धेरै नेता–कार्यकर्तालाई आश्चर्यमा पार्दै तत्कालीन एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डले जेठ ३ गते पार्टी एकता गरे । कैयौँ नेताको असन्तुष्टिबीच जब ओली र प्रचण्डले दुई पार्टीलाई...
काठमाडौँ– नेपालको राजनीतिक इतिहासकै शक्तिशाली मानिएको केपी ओली नेतृत्वको वर्तमान बामपन्थी सरकारले गरेका निर्णयहरू एकपछि अर्को गर्दै अन्तरिम आदेशमार्फत रोकिन थालेका छन् ।
पछिल्लो समय सरकारले निर्णय गर्ने र सर्वोच्च...
विभिन्न प्रशासनिक सेवामा प्रवेश पाउन लोकसेवा आयोगद्वारा लिइने खरिदार, नायव सुब्बा तथा शाखा अधिकृतको विभिन्न चरणको परीक्षा तीन चरणमा सञ्चालन हुन्छ, प्रारम्भिक, मूख्य परीक्षा र अन्तर्वार्ता । प्रारम्भिक परीक्षा एउटा...
महामानव गौतम बुद्धको जन्म ई. पु. ५६३ बैशाख पूर्णिमाको दिन शाक्य साम्राज्यको महाराजा शुद्धोधन र महारानी मायादेवीको कोखबाट लुम्वीनीमा शालको वृक्षमुनि भएको थियो ।
बुद्धले जन्मिनसाथ ७ पाईला हिड्नुभएको थियो जुन रोचक तथ्य हुन ।...
काठमाडौं । पाँच घण्टा १७ मिनेट लामो भिडन्तमा अगाडि रहँदै सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिचले बाजी मार्दै विम्बल्डन टेनिसको फाइनलमा पुगेका छन् ।
जोकोभिचले स्पेनिस खेलाडी राफायल नाडाललाई हराए । निकै लामो भिडन्तमा ३१ वर्षीय...

