दाङ, १६ असोज । पार्वती विश्वकर्मा घोराहीस्थित नागेश्वर महादेव मन्दिरको प्रमुख पूजारी छिन् । घोराही उप–महानगरपालिका वडा नं. १८ मसिनास्थित यो मन्दिरमा ३८ वर्षीया विकले मुख्य पूजारीको रुपमा पूजा आरधना चलाउन थालेको तीन वर्ष...
Archive - 2018
काठमाडौं, १६ असोज । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीलाई देश र नागरिकको सेवक भएकाले उनीहरूकै सुरक्षाका लागि हरहमेशा कटिबद्ध भई निस्वार्थ काम गर्न निर्देशन दिएका छन् ।
मंगलवार जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको...
काठमाडौँ, १६ असोज । सङ्घीय संसद्को दोस्रो अधिवेशनले राज्यले चाहने हो भने थोरै समयमै महत्वपूर्ण काम (कानून निर्माण) फत्ते गर्न सक्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ ।
वैशाख २३ गते प्रारम्भ भएको सीय संसद्को दोस्रो अधिवेशनले...
काठमाडौं, १६ असोज । डिफेन्डिङ च्याम्पियन नेपाल बङ्गबन्धु गोल्डकपको पहिलो खेलमा आज ताजकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।
बङ्गलादेशको ढाकामा सोमबारदेखि शुरु भएको बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकपअन्तर्गत नेपालले समूह...
घोराही, १६ असोज । नेपाली साहित्य र राजनीतिमा ऐतिहासिक प्रभाव छोड्न सफल जननायक बिपी कोइरलाको शालिक सदरमुकाम घोराहीमा बनाउन थालिएको छ ।
घोराहीको सडक विभागदेखि पश्चिमतर्फको चोकमा शालिक निर्माण शुरु गरेको नेपाली काङ्गे्रस...
सान होजे, १६ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोस्टारिकामा मानार्थ विद्यावारिधि प्रदान गरिएको छ । कोष्टारिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई यूएन युनिभर्सिटी अफ पिसले मानार्थ विद्यावारिधि प्रदान गरेको...
घोराही, १६ असोज । सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने नीति ल्याएसँगै दाङको एउटा सहकारी संस्थाले शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण दिने भएको छ ।
घोराही उपमहानगरपालिका–१५ स्थित सिसा सगुन बचत तथा ऋण सहकारी संस्थाले...
काठमाडौं, १६ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले महात्मा गान्धीको १५० औँ जन्मजयन्तीका अवसरमा उनीप्रति भावपूर्ण श्रद्धान्जली व्यक्त गरेका छन् ।
मंगलबार सामाजिक सञ्जालमा ट्वीट गर्दै ओलीले गान्धीको अहिंसा र सत्याग्रहको...
काठमाडौं,१६ असोज । त्रिभुवन राजपथअन्तर्गत नागढुङ्गा–पिपलामोड सडकखण्डमा सवारीसाधन आवागमन रोकिने भएको छ ।
चाडबाडको समयमा सडक मर्मत तथा सुधार गर्नुपर्ने भएकाले डिभिजन सडक कार्यालय काठमाडौं बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्मका...
पोखरा, १६ असोज । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्यालले सहकारीलाई उत्पादनसँग जोड्नुपर्ने बताएकी छिन् ।
राष्ट्रिय सहकारी महासङ्घद्वारा आयोजित ‘सहकारी क्षेत्रको प्रवद्र्धनमा प्रदेश तथा स्थानीय तहको...

