काठमाडौं, १६ असोज । थोरै गीत गाएर पनि स्थापित गायक सुनिल गिरीको यो मन एल्बममा रहेको नयाँ गीत परदेशी (कस्तो यो मन भाग २) सार्वजनिक भएको छ ।
गोपाल रसाइलीको संगीत संयोजन रहेको गीतमा शब्द/संगीत/स्वर गायक सुनिल गिरीकै रहेको छ । श्रेया...
Archive - 2018
कास्की, १६ असोज । पोखराको पालिखेचोकमा गएराति एक युवाको हत्या भएको छ ।
पोखरा महानगरपालिका–३, पालिखेचोक भन्दा झण्डै सय मिटरमाथि प्रतिभा मा.वि अगाडि राजकुमार नाम गरेका युवाको हत्या भएको हो ।
उनको थर र ठेगाना भने खुलेको छैन । झण्डै...
काठमाडौं, १६ असोज । बङ्गलादेशमा भइरहेको यू (१९ एसिया कपमा नेपालले सान्त्वना जित हात पारेको छ । यसअघिका दुई खेल हार्दै समूह चरणबाटै बाहिरिसकेको नेपालले समूहको अन्तिम खेलमा युएईलाई ३ विकेटले पराजित गरेको हो ।
नेपालको जितमा...
काठमाडौं, १६ असोज । चालू आर्थिक वर्ष २०७५ को साउन र भदौ महिनामा मात्र १ अर्ब ७ करोड ८४ लाख ७५ हजार रुपैयाँ बराबरको जिवित पशु आयात गरिएको छ । भन्सार विभागका अनुसार खसीबोका, च्यांग्रा लगायतका अन्य पशुहरुको यो अवधिमा आयात गरिएको हो...
जाकार्ता, १५ असोज । इन्डोनेसियाको सुलावेसी द्वीपमा गत शुक्रबार गएको शक्तिशाली भूकम्प र त्यसपछि आएको सुनामीमा परी मृत्युहुने व्यक्तिको सङ्ख्या १ हजार २३४ पुगेको छ ।
यसअघि सार्वजनिक गरिएको सरकारी तथ्याङ्कअनुसार मृतक सङ्ख्या...
काठमाडौं, असोज १६ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नयाँ बानेश्वरमा रहेको संगम मिठाई पसलमा शिल गरेको छ । अनुगमन टोलीले अखाद्य वस्तु मिसावट गरेर मिठाई बनाएको भेटिएपछि त्यस मिठाई पसलको उत्पादन केन्द्र र बिक्री वितरण...
सिओल, १६ असोज । दक्षिण कोरियाका एकजना उच्च अधिकारीले उत्तर कोरियासँग साठी वटासम्म आणविक हतियार हुनसक्ने बताएका छन् । उत्तर कोरियाको गोप्य आणविक हतियारको संख्याका बारेमा टिप्पणी भइरहेका बेला सांसद समक्ष ती अधिकारीले उक्त...
काठमाडौं १६ असोज । सुकेधारामा सवारी साधनको ठक्करबाट एकजना पैदलयात्रुको मृत्यु भएको छ ।
गएराति ११ बजेतिर सुकेधारामा नम्बर नखुलेको सवारी साधनले पैदलयात्रुलाई ठक्कर दिँदा काठमाडौं मण्डिखाटार बस्ने ६५ वर्षीय कृष्णप्रसाद...
काठमाडौं, १६ असोज । नेपाल विद्यालय कर्मचारी युनियन र नेपाल अस्थायी शिक्षक सङ्घर्ष केन्द्रीय समितिले आफ्ना माग पूरा गराउन आन्दोलनमा उत्रिएका कारण सामुदायिक विद्यालयको पठनपाठन प्रभावित हुँदै आएको छ ।
कर्मचारी युनियनले असोज ५...
प्रधानमन्त्री केपी शर्मा ओली र कोस्टारिकाका राष्ट्रपति कार्लोस अलभारादो क्वेसाडाबीच अन्तर्राष्ट्रिय शान्ति, कृषि, मौसम परिवर्तन आदि क्षेत्रमा मिलेर काम गर्नसक्ने विषयमा छलफल भएको छ ।
वार्तापछिको संयुक्त पत्रकार...

