चितवन, १० कात्तिक । २४ औं राष्ट्रिय कण्डम दिवस चितवनमा पनि शनिबार विभिन्न कार्यक्रम गरी मनाइएको छ । ‘दोहोरो सुरक्षाका लागि कण्डमको प्रयोग गरौं’ भन्ने नारासहित यस वर्ष कण्डम दिवस मनाइएको हो ।
दिवसको अवसरमा शनिबार भरतपुरको...
Archive - 2018
काठमाडौँ, १० कात्तिक । सरकारले आगामी तीन वर्षभित्र नेपालको कूल जनसङ्ख्यामध्ये ९४ प्रतिशतमा आधारभूत खानेपानी सुविधा पु-याउने लक्ष्य लिएको छ ।
चालू आवभित्रैमा ९२ प्रतिशत जनसङ्ख्यामा उक्त सेवा पु-याउने लक्ष्य लिएको सरकारले सबै...
काठमाडौं, १० कात्तिक । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले विभिन्न चाडवाडको अवसर पारेर आयोजना गरेको चियापान कार्यक्रम शुरु भएको छ । बडादसैँ, तिहार, नेपाल सम्वत ११६९ र छठको अवसर पारेर भृकुटीमण्डपस्थित बगैँचामा चियापान...
काठमाडौँ, १० कात्तिक । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याउन माग गरेका छन् ।
नेपाल तरुण दल स्थापनाको ६५औँ वर्षगाँठका अवसरमा शनिबार...
नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टीलाई समयअनुसार चलायमान बनाउनका लागि विधान संशोधन गर्न लागिएको बताएका छन् ।
संघीय विधान कस्तो बनाउने भन्ने छलफलकै क्रममा रहेको बताउँदै सिंहले कुनै नेतालाई पद दिन र...
काठमाडौं, १० कार्तिक । नेपाली कांग्रेस कञ्चनपुरले पत्रकार महासङ्घका नेताहरु चढेको गाडीलाई कालो झण्डा देखाएको छ ।
शुक्रबार कञ्चनपुरको बेलौरीमा आयोजित प्रथम बेलौरी महोत्सवको उद्घाटनमा पुगेका पत्रकारका नेताहरुलाई...
हेटौंडा, १० कात्तिक । सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिनका लागि कक्षा ८ उत्तीर्ण भएकै हुनुपर्ने व्यवस्था प्रदेश– ३ सरकारले गरेको छ ।
प्रदेशमा सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७५ मा सवारी चालक अनुमति...
पर्वत, १० कात्तिक । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले तीनै तहका सरकारले कानूनको अभावमा काम गर्न नपाउने अवस्था छिट्टै अन्त्य हुने बताएका छन् ।
पर्वतको बिकट गाउँ बिहादी गाउँपालिका–२ बर्राचौरलाई पूर्ण...
स्तनको टिस्यूजमा असामान्य वृद्धि अथवा परिवर्तनको पहिचान गर्नको लागि विशेष प्रकारको एक्स–रे प्रयोग गरिन्छ, जसलाई मेमोग्राम भनिन्छ । यो स्तन क्यान्सरको पहिचान गर्ने उपयुक्त विधि हो । रेडियोग्राफर टेक्नोलोजिष्टले स्तन दबाएर...
काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीको (नेकपा) ले विजयादशमी, दीपावली, नेपाल सम्वत् र छठका अवसरमा शनिबार चियापान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा सहभागीताका लागि नेकपाले सार्वजनिक रुपमा निम्ता गरेको छ ।
पार्टीका महासचिव...

