काठमाडौं, ११ कात्तिक । भारतीय कप्तान विराट कोहलीको एक दिवसीय क्रिकेटमा अर्को शतक लगाएका छन् । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार तीन वटा शतक लगाउँदै किर्तिमान बनाएका छन् । उनी लगातार तीन शतक प्रहार गर्ने पहिलो भारतीय...
Archive - 2018
काठमाडौं, ११ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ ।
बालुवाटार स्रोतका अनुसार उनलाई शुक्रबारदेखि रुघाखोकीले सताएको थियो । स्वास्थ्य अवस्थाकै कारण उनी नेकपाले आयोजना गरेको चियापानमा सहभागी भएका...
पर्वत, ११ कात्तिक । अन्नपूर्ण पदमार्गमा पर्ने कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित साम्रोङखोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ । अन्नपूर्ण पदयात्रा मार्गमा घुम्न जाने पर्यटकको सहजताका लागि पुल निर्माण गरिएको हो । हङकङ...
काठमाडौँ, ११ कात्तिक । नेपाल प्रहरीले शान्ति र स्थायित्वका लागि विभिन्न निकायसँगको समन्वयमा ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम आजबाट देशभर सञ्चालन गरेको छ । ‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूल नाराका...
“म अर्जेन्टिनामा जन्में, क्यूबामा लडें र ग्वाटेमालामा क्रान्तिकारी बनें”, यो अभिव्यक्ति विख्यात अन्तर्राष्ट्रियवादी कम्युनिष्ट नायक कमरेड अर्नेष्टो चे ग्वेभाराको हो । उनले माथिको कुरा आफ्नो आत्मकथाको सार खिच्दै लेखेका...
माओवादी जनयुद्ध लडेको बुवा बिदेशमा छन् । तर, छोरोलाई पनि क्रान्तिको रहर छ । परिस्थितिले उसलाई यो अध्याँरोलाई मासेर उज्यालो ल्याउने चाहना र बाध्यताको क्यानभास खडा छ । नेताहरू काठमाडौंमा घर बनाएर बसेका छन् । कार्यकर्ताका...
पोखरा, १० कात्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले मुलुकमा खेलकूदको माध्यमबाट पर्यटन विकासमा महत्वपूर्ण भूमिका पुगेको बताएका छन् ।
पोखरा महानगरपालिका–२० भलाममा श्रृखला युवा क्लबद्वारा आज...
भक्तपुर : तपाईँको घरमा विद्युत् कम खपत त भइरहेको छैन? टेलिभिजन, फ्रिज, पंखा, हिटरजस्ता बढी बिजुली खपत गर्ने सामान प्रयोग भइरहेक पनि मिटरमा कम खपत देखाए सचेत हुनुहोस्।
अन्नपूर्ण पोस्ट दैनिक लेख्छ, नेपाल विद्युत् प्राधिकरण...
काठमाडौँ, १० कात्तिक । “नेपालका राजनीतिक दल सधँै झगडा मात्र गर्दैनन् मिल्छन् पनि भन्ने सन्देश हामीले दिँदै आएका छौँ ।” चीनका लागि पूर्व नेपाली राजदूत एवं नेपाल कम्युनिष्ट पार्टीको (नेकपा) केन्द्रीय सदस्य टङ्क कार्कीले...
माननीय मन्त्री सुरेश प्रभुजी,
राज सभाका उपाध्यक्ष हरिवंश नारायण सिंह
इण्डियन फाउन्डेसनका निर्देशक राम माधवजी,
विशिष्ट पाहुनाहरु,
महिला तथा सज्जनबृन्द ।
बौद्धिक एवं विशिष्ठ महानुभावसहितको यस सम्मानित भेलामा मलाई सम्बोधन...

