Author - लोकपाटी न्यूज

प्रशासन

सुदूरपश्चिममा स्थानीय तहका रिक्त छ पदमा उपनिर्वाचन

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशकका रिक्त रहेका स्थानीय तहका छ पदमा आगामी मङ्सिर १६ गते उपनिर्वाचन हुँदैछ। रिक्त रहेको बाजुराको स्वामीकात्तिक खापर गाउँपालिका उपाध्यक्ष र कैलाली जिल्ला समन्वय समितिका संयोजकको...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

ह्यारिसले महिलामाथि टिप्पणी गरेको भन्दै ट्रम्पको आलोचना, ट्रम्पद्वारा दिमागी परीक्षण गर्न ह्यारिसलाई चुनौती

एजेन्सी। अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले २१ औँ शताब्दीको अमेरिकामा महिला विरोधी भावनाको कुनै स्थान नरहेको भन्दै अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गरेकी छन्। अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा ह्यारिस...

बांकी पढ्नुहोस्
सरकार

विजेता भइएन भन्दैमा दुःख नमानौं : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली टोलीलाई नेपाल सरकारले तिहारको बिदा लगत्तै पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन्।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज...

बांकी पढ्नुहोस्
सरकार

शिक्षा ऐन बनेपछि शैक्षिक समस्या समाधान हुँदै जानेछन् : अध्यक्ष दाहाल

काठमाडौं। राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले शिक्षासम्बन्धी ऐन बनेपछि शैक्षिक क्षेत्रमा देखिएका समस्या तथा विकृति समाधान हुने बताएका छन्। शङ्खरापुर नगरपालिका-६ स्थित भाग्योदय माध्यमिक विद्यालयको ७५औँ...

बांकी पढ्नुहोस्
सरकार

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल स्वदेश फिर्ता

काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल अमेरिकामा सम्पन्न विश्व बैङ्क समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को वार्षिक बैठकमा सहभागी भई आज स्वदेश फर्किएका छन्।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय...

बांकी पढ्नुहोस्
सरकार

तिहारले मुलुकको अर्थव्यवस्थालाई चलायमान बनाउन सहयोग पुग्नेछ : उपराष्ट्रपति

काठमाडौं। उपराष्ट्रपति रामसहायप्रसाद यादवले तिहारलगायत पर्वले मुलुकको अर्थ व्यवस्थालाई चलायमान बनाउनमा सहयोग पुग्ने बताएका छन्।

तिहार पर्व, २०८१ को पावन अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा...

बांकी पढ्नुहोस्
राजनीतिक दल

चाडपर्वले सुमधुर र सौहार्दपूर्ण सम्बन्ध विकास गर्न सघाएको छ : सभापति देउवा

काठमाडौं। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चाडपर्वले सामाजिक एकतालाई अझ मजबुत बनाएको उल्लेख गरेका छन्। तिहार तथा नेपाल संवत्को ११४५ का अवसरमा सबै नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य...

बांकी पढ्नुहोस्
सरकार

नेपाल प्रहरीका दुई डिआइजीको एआइजीमा बढुवाका लागि सिफारिस

काठमाडौं। नेपाल प्रहरीका दुई प्रहरी नायव महानिरीक्षक(डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी)मा बढुवाका लागि सिफारिस गरिएको छ।

गृह मन्त्रालय बढुवा समितिको सचिवालयको बुधबार राति बसेको बैठकले नेपाल प्रहरीमा जनपद...

बांकी पढ्नुहोस्
कानून/न्याय

तिहारको बिदामा पनि सर्वोच्च अदालत खुला रहने

काठमाडौं। तिहारको बिदामा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ गर्न सर्वोच्च अदालत खुला हुने भएको छ। तिहार पर्वको बिदामा शनिबार र भाइटीकाबाहेक अरू दिन बिहान ११ देखि अपराह्न ३ बजेसम्म अदालत खुला रहने सर्वोच्च अदालत...

बांकी पढ्नुहोस्
बैंक / बित्त

शेयर बजारमा फेरि गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं। शेयर कारोबार मापक नेप्से परिसूचक १४.४३ अंकले घटेको छ। तिहारको अघिल्लो दिन नेप्से शून्य दशमलव ५३ प्रतिशतले घटेर २६७७.६२ विन्दुमा बन्द भएको छ।

लगातार दुई कारोबार दिन बढेको नेप्से आज घटेको हो। आज ७५ कम्पनीको शेयर...

बांकी पढ्नुहोस्