काठमाडौं। लोकसेवा आयोगले दोस्रो चरणको परीक्षा मिति तोकेको छ। कोरोना तथा लकडाउनका कारण लामो समयदेखि शाखा अधिकृत, नायव सुब्बाको रोकिएको परीक्षाको नयाँ मिति सार्वजानिक भएको हो।
आयोगको असोज ८ गते बसेको बैठकले नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गरेर मात्र परीक्षामा सामेल हुन पाइने आयोगद्धारा प्रकाशित सूचनामा उल्लेख छ।
[embeddoc url=”https://archive.lokpati.com/wp-content/uploads/2020/09/Notice.pdf”]



लोकपाटी न्यूज
