एजेन्सी । संसारभर अहिले क्रिसमसको माहौल छ । यसैबीच बलिउडकी हट एण्ड सेक्सी अभिनेत्री शर्लिन चोपडालाई पनि क्रिसमस राम्रैसँग लागेको छ ।
यसपटकको क्रिसमसमा पनि शर्लिनले आफ्नो इंस्टाग्राममा एक फोटो र भिडियो अपलोड गरेकी छन् । जसमा उनी सेक्सी स्यान्टा बनेकी छन् । यसैबाट थाहा हुन्छ कि शर्लिन क्रिसमसलाई लिएर निकै उत्साहित छिन् ।
शर्लिन चोपडाले ‘प्ले ब्वाइ’ म्यागेजिनमा न्यूड फोटोशूट गराएकी थिइन् । जसपछि उनी चर्चामा आएकी थिइन् ।
View this post on Instagram
#silentnight #holynight #alliscalm #allisbright #christmas #shenanigans 💞
यसबाहेक उनले कामसुत्र फिल्ममा पनि आफ्नो बोल्डनेसको जादु देखाएकी थिइन् । केही समयअघि उनी शाहिद कपूरको फिल्ममा पनि देखिएकी थिइन् ।



लाेकपाटी न्यूज

