काठमाडौं । नेपालको पहिलो वैधानिक कानून पध्म शमसेर हुन् ।चन्द्र शमसेरले वि.सं. २००४ माघ १३ गते वैधानिक कानूनको घोषणा गरेका हुन् ।योग्यबाबुका अयोग्य सन्तानका रुपमा प्रताप सिंह शाहलाई चिनिन्छ । मल्ल कालका अभागी राजा जयप्रकाश मल्ल हुन् । पशुपतिका प्रथम भट्ट पुजारी स्वामी शेखरानन्द हुन् । अरनिको वास्तविक नाम बलबाहु थियो । बहादुरको अर्को नाम फत्तेबहादुर थियो ।
छोरा चक्रपालेन्द्र मल्लको मृत्युमा शोकाकुल भएकी रानीलाई सान्तोना दिन राजा प्रताप मल्लले रानीपोखरी बनाएका थिए । हरिसिद्धिको नाच हेर्दाहेर्दै मर्ने राजा प्रताप मल्ल हुन् । जग्गाधनिलाई तल्सिङ र कमाउनेलाई मोही भन्ने चलन चलाउने राजा जयस्थिति मल्ल हुन् ।
सुन्धाराको निमार्ण भिमसेन थापा गरेका थिए । भिमशेन थापाले वि.सं. १८८१ मा सुनधाराको निमार्ण गरेका थिए । महेन्द्र राजमार्गका्े शिलान्यास २०१९ बैशााख १ गते भएको थियोे । नेपालमा फिल्म बनाउन उत्प्रेरणा दिने राजा दिने व्यक्ति राजा महेन्द्र हुन् । पर्व अलौ, भण्डारखाल पर्व,कोत पर्व हुदा नेपालको राजा राजेन्द्र थिए ।
नेपालका शालिन छवि भएका राजा भनेर विरेन्द्रलाई चिनिन्छ । चस्मा लगाउने पहिलो नेपाली सुरेन्द्र विक्रम शाह हुन्। भक्त्तपुरमा विस्केट जात्राको सुरुवात जगज्योति मल्लले गरेका हुन् । अरिदेव मल्लपछि राजा हुने राजा अभय मल्ल हुन् । अभय मल्ल अरिदेवका छोरा हुन् ।
संहिता पाठ नामक हस्तलिखित ग्रन्थका रचनाकार यक्ष मल्ल हुन् । मल्ल वंशका सबैभन्दा शक्तिशाली राजा प्रताप मल्ल हुन् । काल भैरवलाई हसाउने राजा प्रताव मल्ल हुन् ।
दितीय विश्वयुद्ध हुदा जुद्ध शेमसेर प्रधानमन्त्री थिए । प्रथम विश्वयुद्धताका चन्द्र शमसेर प्रधानमन्त्री थिए । दुबै विश्व युद्धको समयमा नेपालका राजा त्रिभूवन थिए । नेपालमा उद्योगका संस्थापक भनेर जुद्द शमसेरलाई चिनिन्छ । नेपालको सबैभन्दा पुरानो नहर चन्द्र नहर हो । चन्द्र नहर चन्द्र शमसेरले बनाएको नहर हो । चन्द्र नहर वि.सं.१९६५ मा निमार्ण भएको थियो । नेपालको पहिलो राष्ट्रिय जनगणनो चन्द्र समशेरको पालामा वि.सं.१९६८ भएको थियो ।
पहिलो जलविद्युत आयोजना फर्पीङ जलविद्युत केन्द्र चन्द्र शमसेरले निर्माण गरेका हुन् । सिद्धिनरसिंह मल्लका छोरा निवास मल्ल हुन् । गर्मीमा पञ्चाग्नि ताप्ने जाडोमा चिसो ढुङ्गाामा बसी तपस्या गर्ने राजा सिद्धिनरसिंह मल्ल हुन् । राजा प्रताप मल्लले बुढानिलकण्ठको पानी हनुमानढोकासम्म ल्याउन कुलो बनाउने काम गरेका थिए । प्रताप मल्ललाई सराप दिएपछि राजाहरु बुढानिलकण्ठ दर्शन गर्न जादैननन् ।
भृकुटिको बाल्यकालको नाम हरिततारा हो ।सर्वप्रथम व्यवसायिक शिक्षाको सुरुवात कसले जयस्थिति मल्लले गरेका थिए । लिच्छवी शासन काल अन्तर्गत फेला परेको पहिलो प्रमाणिक अभिलेख राजा मानदेवको सन् ४६४ को चाँगुको अभिलेख हो । जसमा मानदेव भन्दा अगाडिको तीन पुस्ताको विवरण दिइएको पाइन्छ ।
नेपालको प्रमाणीक महाराजा मानदेवलाई मानिन्छ । लिच्छवी कालका प्रथम राजा जयदेव प्रथम हुन् । मानगृह मानदेवले निमार्ण गरेका थिए । नेपालका प्रमाणिक राजा मानदेवलाई मानिन्छ । सर्वप्रथम देशको सम्पूर्ण जग्गाको नापी भिमशेन थापाले गरेका थिए । जुद्ध शमसेरको पालामा एस एल सी वोर्डको स्थापना, जन्म मृत्यु दर्ता अड्डाको स्थापना भएको थियो ।
राजाको उत्तराधिकारी घोषणा गर्ने चलन अंशुवर्माले चलाए । बुङमतिको शिलालेख अंशुवर्माले स्थापना गरेका हुन् । गोपालवंशी अनुसार अन्तिम किराँती राजा खिगु भाषा वंशावली अनुसार गालिज र राइट वंशावली अनुसार गस्ति थिए । उपत्यकाको चार नारायणहरुको स्थापना र वैष्णव धर्मको उत्थान गर्ने राजा हरिदत्त हुन् । रातो मच्छिन्द्र नाथको भोटो जात्रा हेर्ने पहिलो लिच्छिवी राजा वरदेव हुन् । गिर्वाण युद्दको पालामा नेपालको सीमाना पूर्वमा मेचि देखि पश्चिममा महाकालीसम्म कायम भयो ।
नारायणहिटि छाृडि राजा ज्ञानेन्द्र नागार्जुन दरवार वि.सं. २०६५ जेठ २९ गते सरेका हुन् । २०६५ जेठ १५ गते मुलुकमा गणतन्त्र घोषणा भएपछि ज्ञानेन्द्र पदच्यूत भएका थिए । जनताका राजा भनेर श्री ५ त्रिभुवन राजालाई चिनिन्छ । नेपालक इतिहासमा एक्लो वृहस्पति भनेर नयनराज पन्तलाई चिनिन्छ । नेपाल शब्दको पहिलो उल्लेख अर्थव परिशिस्टममा भएको थियो । प्रजामोटा भया दरवार बलियो हुन्छ भनने भनाई पृथ्विनाराय शाह हुन् ।
सन्तान बेच्ने प्रथा सानिआमा व्यर्होने प्रथा जैसि बाहुन समुदायमा मामाको छोरी बिहे गर्ने चलन केही जातिमा चलेको भाउजु ब्यर्होने चलनमाथि नियन्त्रण भीमसेन थापाले गरेका थिए । कर्नाटवंशी राजाहरु भरतको कर्नाटकबाट नेपाल प्रवेश गराएका हुन् ।अभिरवंशीहरुको शासन केन्द्र मातातीर्थमा थियो । चारुमति र देवपाल बसालेको शहरलाई देवपाटन भनिन्छ ।



लोकपाटी न्यूज

