कसले कहिले के आविष्कार गरे ?

loksewa logo
लोकपाटी न्यूज

काठमाडौं । प्रयोगात्मक विज्ञानका पिता भनेर आर्किमिडिजलाई चिनिन्छ । उनले गणित यन्त्र विज्ञानको विधामा महत्वपूर्ण योगदान गरेका छन्। दूरबीनको आविष्कारग्यालिलियो ग्यालिलिले सन् १६०९मा गरेका थिए । सर आइज्याक न्युटनले गुरुत्व आकर्षण सम्बन्धी सिद्धान्त सन् १६८६ मा पत्ता लगायका थिए ।

सन् १०८७मा प्रकाशित चाल सम्बन्धी ३ नियमहरु प्रिन्सिया नामक पुस्तकमा संग्रहित छन् । आणविक सिद्धान्त ,अपूण चापको सिद्धान्त र परमाणुको संरचना पत्ता लगाउने वैज्ञानिक जोन डाल्टन हुन् । क्लोरिन ग्याँस, चिम्नि,पारम्याग्नेटिज्म, डाइम्याग्नेटिज्म, कार्बन फ्लोराइड पत्ता लगाउने वैज्ञानिक माइकल फाराडे हुन् । विद्युत जेनेरेटर, डाइनामो, विद्युत अपघटनको सिद्धान्त पनि माइकल फाराडे नै पत्ता लगायका थिए । माइकल फाराडेलाई प्रयोग विज्ञानका राजकुमार भनिन्छ ।

विकासवादी सिद्धान्तका पिता भनेर डार्विनलाई भनिन्छ । उनले सन् १८५९ मा प्रकाशन गरेको त्जभ इचष्नष्ल या क्उभअष्भक नामक पुस्तकमा ६ वटा विकासवादी सिद्धान्तहरु रहेका छन् । सन् १८२२ अप्रिलमा १९ मा फ्रान्समा जन्मेका वैज्ञानिक लुइ पाश्चरले विषाणु सिद्धान्त प्रतिपादन गरी पहिलोपटक रेविज रोग विरुद्धको खोप बनाएका थिए । रेविज रोग विरुद्धको सुइ पहिलोपटक प्रयोग ९ वर्षिया बालक जासेफमा गरिएको थियो ।

वैज्ञानिकका वैज्ञानिक , आफ्नै नाम बिर्सने वैज्ञानिक, आविष्कारका पिता, वहिरा वैज्ञानिकका उपाधि पाएका वैज्ञानिक थोमस अल्बा अडिसन हुन् । अडिसनले १०९३ वटा आविष्कार गरेका छन् । उनका मुख्य आविष्कारहरु टेलिग्राफ, टाइपराइटर, चलचित्र क्यामेरा, बिजुलीको चिम आदि हुन् । उनले सन् १९०४ मा नोबेल पुरस्कार प्राप्त गरेका थिए । रेडियम आविष्कार गरे वापत म्याडम क्युरीले सन् १९०३ मा भौतिक शास्त्र तर्फको नोबेल पुरस्कार प्राप्त गरीन । शुद्ध रेडियम र पोलोनियम तत्वको आविष्कार गरे वापत रसायन विज्ञानतर्फको नोबेल पुरस्कार सन् १९११ मा प्राप्त गरिन् । करिव १ ग्राम रेडियम निकाल्न ८ टन पिचब्लेन्ड खर्च भएको थियो ।

गुग्लिमो मार्कोनीले रेडियोको आविष्कार थिए भने सर्वप्रथम युरोप र अमेरिकालाई वायरलेस टेलिग्राफीले सन् १९०१ डिसेम्बर १२ मा जोडेका थिए । मार्कोनीले सो वापत सन् १९०९ मा फिजिक्स तर्फको नोबेल पुरस्कार प्राप्त गरेका थिए ।
सन् १९०५ मा सापेक्षतावादको सिद्धान्त प्रतिपादन गर्ने वैज्ञानिक अल्वर्ट आइन्स्टाइन हुन् ।

आन्स्टाइनदे सयुक्त राष्ट्रसंघलाई विश्व सरकार बनाउन सन् १९४६ मा गरेका थिए । अल्बर्ट आन्स्टाइनको मस्तिष्क प्रिन्स्टन अस्पताल अमेरिकामा सुरक्षित छ । सन् २६००सम्ममा जलवायु परिवर्तन तथा विश्वव्यापी उष्णताको कारण पृथ्वीको अन्त्य हुनेछ भनेर भविष्यवाणी गर्ने वैज्ञानिक स्टेफन हकिगंस हुन् । बेलायतमा १९४२ जनवरी मा जन्मेका थिए । उनको मृत्यु सन् २०१७ मर्च १४ मा भएको थियो ।

नेपालमा २०७० सालबाट सुरुवात गरिएको राष्ट्रिय विज्ञान दिवस असोज १ गते मनाइन्छ । अन्तराष्ट्रिय विज्ञान दिवस नोभेम्बर १० मा मनाइन्छ । चन्द्रमाको अध्ययन गर्ने विज्ञानलाई सेलिनोग्राफी भनिन्छ । पंक्षीहरुको अध्ययन गर्ने विज्ञानलाई अर्निथोलोजी भनिन्छ । समुद्र भित्र रहेको बस्तु पत्ता लगाउने यन्त्रलाई सोनार भनिन्छ । हावाको आद्रता नाप्ने यन्त्रलाई हाइग्रोमिटर भनिन्छ ।

सन् १९५७ अक्टोवर ४ मा अन्तरिक्षमा पठाएको प्रथम मानव निर्मित उपग्रह स्पुतनिक १ हो भने अमेरिकाले अन्तरिक्षमा सन् १९५८ जनवरी ३१ म एक्सप्लोरर १ नामक मानव निर्मित उपग्रह पठाएको थियो । अमेरिकाको अन्तरिक्ष सम्बन्धी कार्य गर्ने संस्था ल्ब्क्ब् हो । चीनको अन्तरिक्ष सम्बन्धी काम गर्ने संस्थाको नाम ऋल्क्ब् हो । यसको स्थापना १९९३ अप्रिल २२ मा भएको थियो । भ्गतचयउजयदष्ब भन्नाले योनीदेखि लाग्ने रोगलाई बुझिन्छ । बच्चा जन्माउँदा लाग्ने रोगलाई त्यअयउजयदष्ब मनिन्छ ।

सन् २०१७ सेप्टेम्बर ३ मा उत्तर कोरियाले शक्तिशाली हाइड्रोजन बम परिक्षण गरेको थियो । नागासाकीमा खसालेको फ्याटम्यानभन्दा पाँचगुणा बढि शक्तिशाली थियो । मेवा केरिकाजैथिन नामक तत्वका कारण पहेलो हुने गर्छ । केरोटिनको कारण गााजरको रंग सुन्तला रंगको हुन्छ । रातो काँच बनाउँदा कपर अक्साइड प्रयोग गरिन्छ । सेतो काँच बनाउँदा टिन अक्साइड रसायनको प्रयोग गरिन्छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्