एजेन्सी । बलिउड अभिनेत्री दिशा पटनी बेलाबेलामा मिडियामा अाइरहन्छिन् । विशेषगरी उनी अाफ्नाे हटनेस बडीका कारण भाइरल हुने गरेकी छन् । दिशा सामाजिक सञ्जालमा निकै व्यस्त हुने गर्छिन् पनि । हालै उनी सामाजिक सञ्जाल इंस्टाग्राममा बोल्ड फोटो शेयर गरेर चर्चामा छिन् ।
केही दिनअघि दिशाले बिकिनी तस्बिर शेयर गरेकी थिइन् । खासगरी उनी फोटोमार्फत अहिले एउटा ब्रान्डकाे प्रचार गरिरहेकी छन् । दिपावलीमा पनि उनले सेक्सी तस्बिर अपलोड गरेर ब्रान्डकाे प्रचार गरेकी थिइन् । जसलाई केही मानिसहरुले ट्रोल पनि गरेका थिए । तर, दिशालाई त्यसले केही पनि असर गरेन । उनी सामाजिक सञ्जालमा गरिने ट्रोलकाे पछि लाग्दिनन् ।
तस्बिरमा हेर्नुहोस् दिशाकाे केही हट फोटोशूट :






लाेकपाटी न्यूज

