कृषि विकास बैंकले माग्यो कर्मचारी : कुन पदमा कति ?(सूचनासहित)

kirsi-bikas-baink
लाेकपाटी न्यूज

काठमाडौं, ३१ असार । कृषि विकास बैंकले विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ। आज मंगलबार एक सूचना जारी गर्दै कृषि बैंकले ३ सय ८४ जनाको माग गरेको हो।

बैंकले वरिष्ठ शाखा प्रमूखमा ८, वरिष्ठ लेखा अधिकृतमा २२, वरिष्ठ इन्जिनियरमा २०, व्यवसाय सहायकमा १०७, मीस सहायकमा १३, ओभरसियरमा ५, लेखापाल ९विराटनगर केन्द्र० मा ६७, लेखापाल (भैरहवा केन्द्र)मा १०० र लेखापाल (सुर्खेत केन्द्र) मा ४२ जना माग गरेको छ।

विस्तृत जानकारीका लागि तलको सूचना हेर्नुस्–

 

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्