ह्वात्तै घट्यो डलरको मूल्य, विनिमयदर कति छ ?

US-exports Rate
लाेकपाटी न्यूज

काठमाडौं, ७ जेठ। नेपाल राष्ट्र बैंकले (जेठ ७) लागि एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ २८ पैसा तोकेको छ।यसैगरी बिक्री मूल्य १११ रुपैयाँ ८८ पैसा रहेको छ।

एक युरोको खरिददर १२४ रुपैयाँ १८ पैसा छ भने बिक्रिदर १२४ रुपैयाँ ८५ पैसा रहेको छ। एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४१ रुपैयाँ ८२ पैसा र बिक्रिदर १४२ रुपैयाँ ५८ पैसा रहेको छ।

यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ १२ पैसा छ भने बिक्रिदर १० रुपैयाँ १८ पैसा रहेको छ।कतारी एक रियालको खरिददर ३० रुपैँया ५६ पैसा र बिक्रिदर ३० रुपैयाँ ७३ पैसा रहेको छ।

यसैगरी कुवेती एक दिनारको खरिददर ३६५ रुपैयाँ ६४ पैसा र बिक्रिदर ३६७ रुपैयाँ ६२ पैसा रहेको छ।

ex_kqj