पोखरा, ३ जेठ । नेपाल चेम्बर अफ कमर्शको गण्डकी प्रदेश अध्यक्षमा युवा व्यवसायी यदुनाथ अधिकारी चयन भएका छन् ।
चेम्बर अफ कमर्शको कार्यसमिति बैठकले अधिकारीलाई केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश अध्यक्षको जिम्मेवारी प्रदान गरेको हो ।
नेपाल चेम्बर अफ कमर्शको गण्डकी प्रदेश अध्यक्षमा चयन भएपछि व्यवसायी अधिकारीले प्रदेशभरका व्यवसायीलाई समेटेर प्रदेशको नेतृत्व गर्ने बताए ।



लाेकपाटी न्यूज
