आज सरकारको नीति तथा कार्यक्रम संसदमा पारित हुँदै

लाेकपाटी न्यूज

काठमाडौं, २४ वैशाख। सरकारको नीति तथा कार्यक्रम संघीय संसदका दुवै सदनबाट आज मंगलबार पारित गरिने भएको छ।

दुबै सदनले नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची रहेको तय गरेका हुन्। सासंदले उठाएका प्रश्नको प्रधानमन्त्री केपी र्शमा ओलीले दुबै सदनमा जवाफ दिएपछि संशोधनलाई निर्णयार्थ पेस गरिनेछ।

संशोधनलाई निर्णयार्थ पेस गरेपछि नीति तथा कार्यक्रम पारित हुनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्