काठमाडौं। २१ वैशाख। नव गायक निश्चल सुनारको आवाजमा सजिएको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ।
मुना–मदन क्रियसनको प्रस्तुती रहेको ‘तिमीलाई माया गर्ने मान्छे‘’बोलको गीतको म्यूजिक भिडियो बुढासुब्बा डिजिटलमार्फत सार्वजनिक गरिएको हो।
जीबी सुनारको शब्द र संगीत तथा महेश विक्रम पाण्डेको संगीत समायोजनमा सजिएको सो गीतको म्यूजिक भिडियोको निर्देशन सञ्चारकर्मी सन्दीप भट्टले गरेका छन।



लाेकपाटी न्यूज

