निश्चल सुनारको ‘तिमीलाई माया गर्ने मान्छे’ म्यूजिक भिडियो सार्वजनिक (भिडियोसहित)

लाेकपाटी न्यूज

काठमाडौं। २१ वैशाख। नव गायक निश्चल सुनारको आवाजमा सजिएको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ।

मुना–मदन क्रियसनको प्रस्तुती रहेको ‘तिमीलाई माया गर्ने मान्छे‘’बोलको गीतको म्यूजिक भिडियो बुढासुब्बा डिजिटलमार्फत सार्वजनिक गरिएको हो।

जीबी सुनारको शब्द र संगीत तथा महेश विक्रम पाण्डेको संगीत समायोजनमा सजिएको सो गीतको म्यूजिक भिडियोको निर्देशन सञ्चारकर्मी सन्दीप भट्टले गरेका छन।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्