मानिसमा पनि भेटियो ‘बर्ड फ्लू’

bird flue
लाेकपाटी न्यूज

काठमाडौं, १९ वैशाख। नेपालमा मानिसमा पनि ‘बर्ड फ्लू’ भेटिएको छ। एक व्यक्तिमा बर्ड फ्लू को संक्रमण भेटिएको हो। काभ्रेका २१ वर्षीय एक युवकको बर्ड फ्लूबाट मृत्यु भएको हो।

युवकमा बर्ड फ्लू (एच फाइब एन वान) फेला परेको छ। बर्ड फ्लूका कारण सो व्यक्तिको मृत्यु समेत भइसकेको छ। नेपालमा बर्ड फ्लू पुष्टि भएको यो पहिलो घटना हो।

स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले यसलाई अप्रत्यासित घटना भएको संज्ञा दिएकी छिन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्