Tag - मानिसमा

समाज

मानिसमा पनि भेटियो ‘बर्ड फ्लू’

काठमाडौं, १९ वैशाख। नेपालमा मानिसमा पनि ‘बर्ड फ्लू’ भेटिएको छ। एक व्यक्तिमा बर्ड फ्लू को संक्रमण भेटिएको हो। काभ्रेका २१ वर्षीय एक युवकको बर्ड फ्लूबाट मृत्यु भएको हो।
युवकमा बर्ड फ्लू (एच फाइब एन वान) फेला परेको छ। बर्ड फ्लूका...

बांकी पढ्नुहोस्