‘बदला’को ट्रेलर सार्वजनिक (भिडियो)

amitav
लाेकपाटी न्यूज

गौरी खान, सुनिर क्षेत्रपाल र आक्षी पुरीको निर्माण रहेको ‘बदला’को ट्रेलर सार्वजनिक भएको छ ।

अमिताभ बच्चन र तपसी पन्नुको मूख्य भूमिका रहेको उक्त फिल्मको सुयोग घोषले निर्देशन गरेका छन् । ओरियल पाउलोको कथा रहेको सो फिल्म मार्च ८ बाट प्रदर्शनमा आउने छ ।

भिडियो हेर्नुस् :

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्