एमाले नेता योगेश भट्टराईलाई मातृशोक

लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेका सचिव योगेश भट्टराईलाई मातृशोक परेको छ।

उनकी आमा महेन्द्रादेवी भट्टराईको शनिबार ९५ वर्षको उमेरमा निधन भएको परिवारका सदस्यले जानकारी दिएका छन्।

परिवारका अनुसार उनको अन्तिम संस्कार आइतबार विहान पशुपति आर्यघाटमा गरिनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्