एमाले नेता योगेश भट्टराईलाई मातृशोक 7th August 2021 लोकपाटी न्यूजकाठमाडौं। नेकपा एमालेका सचिव योगेश भट्टराईलाई मातृशोक परेको छ। उनकी आमा महेन्द्रादेवी भट्टराईको शनिबार ९५ वर्षको उमेरमा निधन भएको परिवारका सदस्यले जानकारी दिएका छन्। परिवारका अनुसार उनको अन्तिम संस्कार आइतबार विहान पशुपति आर्यघाटमा गरिनेछ। सम्बन्धित समाचार खरिपाटी बस दुर्घटनामा १० जना घाइते, दुई गम्भीर बझाङमा जीप दुर्घटना, चारजना घाइते माइक्रोबस दुर्घटनामा ११ जना घाइते प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस् तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस् Cancel replyप्रतिक्रिया*पुरा नाम* ईमेल*