निर्वाचन आयोगले सार्वजनिक गर्‍यो निर्वाचन कार्यतालिका (सूचिसहित)

Election Commission
लोकपाटी न्यूज

काठमाडौं। निर्वाचन आयोगले आगामी कार्तिक र मंसिरमा दुई चरणमा हुने प्रतिनिधि सभाको मध्यावधि निर्वाचनको कार्य तालिका स्वीकृत गरेको छ।

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधिसभा विघटन गरेर २६  कात्तिकमा पहिलो चरण र ३ मंसिरमा दोस्रो चरणको निर्वाचन घोषणा गरेकी थिइन् ।

विपक्षी दलहरूले प्रतिनिधि सभा पुनर्स्थापनालगायत माग राखेर सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइ जारी भए पनि आयोगले भने सरकारको निर्देशन अनुसार भन्दै निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो।

यस्तो छ स्वीकृत कार्यतालिका

१

२

३

४

५

६

७

८

 

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्