राष्ट्रपति भण्डारीद्वारा शपथ सम्बन्धी अध्यादेश र कोभिड–१९ व्यवस्थापन सम्बन्धी अध्यादेश जारी

Bidhya Devi Bhandari
लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार दुई अध्यादेश जारी गरेकी छन्।

सरकारको सिफारिसमा भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम  शपथ सम्बन्धी अध्यादेश, २०७८ र कोभिड–१९ सङ्‍कट व्यवस्थापन अध्यादेश, २०७८ जारी गरेको राष्ट्रपतिका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्