काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार दुई अध्यादेश जारी गरेकी छन्।
सरकारको सिफारिसमा भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम शपथ सम्बन्धी अध्यादेश, २०७८ र कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ जारी गरेको राष्ट्रपतिका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले बताए। 



लोकपाटी न्यूज

