आज कति छ सुनचाँदीको मूल्य ?

Gold
लोकपाटी न्यूज

काठमाडौं। नेपाली बजारमा सुनको मूल्यमा फेरि गिरावट आएको छ । आइतबार हालसम्मकै उच्च बिन्दु प्रतितोला एक लाख ६७ हजार चार सय रुपैयाँ पुगेर रेकर्ड राखेको सुनको मूल्य सोमबार घटेको हो।

आज सुन प्रतितोला ४ सय रुपियाँले घटेको छ। यस्तै आज चाँदीको मूल्य पनि २० रुपैयाँले घटेको छ । आइतबार तोलामा २ हजार ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले घटेर २ हजार ६५ रूपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्