बागमतीका जमकट्टेलले साउन ६ गते विश्वासको मत लिने

salikram-jamarkattel-pic
लोकपाटी न्यूज
हेटौँडा। मुख्यमन्त्री शालिकराम जमकट्टेलले साउन ६ गते विश्वासको मत लिने भएका छन्। संसद् सचिवालयका अनुसार मुख्यमन्त्री जमकट्टेलले उक्त दिन विश्वासको मत लिन बागमती प्रदेश संसद् सचिवालयमा पत्र पठाएका छन्। असार २४ गते नेकपा एमाले सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री जमकट्टेल अल्पमतमा परेका थिए।
प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्