आज कति छ विदेशी मुद्राको विनिमय दर ?

dollor
लोकपाटी न्यूज

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज (आइतबार) को लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ९६ पैसा रहेको छ।

युरो एकको खरिद दर १४५ रुपैयाँ २४ पैसा रहेको छ भने बिक्री दर १४५ रुपैयाँ ८९ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १७२ रुपैयाँ ८८ पैसा रहेको छ भने बिक्री दर १७३ रुपैयाँ ६६ पैसा रहेको छ। त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ रहेको छ भने कुवेती दिनार एकको मूल्य ४३८ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

fdrjfgj

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्