खुशी हतारोमाथ्यो रोकिएन –
खुशी हतारोमाथ्यो रोक्किएन ॥
दुखः चाँई फुर्सदमैथ्यो टक्क
रोक्कियो ॥
दुनियाँदारका आँखामा फरक
ऐले नि थेन, दुनियाँदारका
आँखामा फरक ऐले नि थेन ॥
पैला फर्की फर्की हेर्थे ॥
ऐले देखेर मुन्टो बटार्छन् ॥
यसपटक भने छाँयासँग
सोधीनै हालें ॥
किन हिंड्छस् ए म सँग ?
छाँयाले हाँस्दै भन्यो,
छाँयाले हाँस्दै भन्यो !!
दोश्रो को छ र तँ सँग ?



लोकपाटी न्यूज

