प्रतिनिधि सभाको बैठक शुरु

samsad pic
लोकपाटी न्यूज

काठमाडौं। प्रतिनिधिसभाको बैठक आज सुरु भएको छ। आजको बैठकमा पनि सरकारले ल्याएको आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि छलफल हुँने कार्यसूचि रहेको छ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले जेठ १५ गते संसदमा बजेट पेश गरेका। बजेटमा ब्यवस्था गरिएका कतिपय करका दर र नयाँ ब्यवस्था विवादित बनेका छन्। त्यसको विपक्षी दलहरुले बिरोध गरेका छन्।

बजेटमाथि आज पनि सांसदहरुले आ-आफ्ना धारणा राख्ने कार्यक्रम जारी रहनेछ। गत सोमबारदेखि बजेट माथि छलफल भएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्