विश्व कविता दिवस मनाइयो काठमाडौंमा

Capture
लोकपाटी न्यूज

काठमाडौं। काठमाडौंमा विश्व कविता दिवस मनाइएको छ। अम्बर पब्लिकेसनको आयोजनामा थाहा पुस्तकालयमा सम्पन्न गरिएको उक्त कार्यक्रममा कविहरूले विभिन्न कविता वाचनगरेका थिए।

थाहा पुस्तकालयमा उपस्थित भएका करिब बीस जना कविहरूमध्ये सबैले दुई/दुई र केहि कविहरूले तीन कविता सुनाएका थिए। कविहरूले नेपाली भाषासहित, हिन्दी र अङ्ग्रेजी भाषामा कविता सुनाएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्