काठमाडौं। एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ। संस्थाले केही पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो।
लघुवित्तले सुपरभाइजर वरिष्ठ सहायक। (शाखा प्रमुख) ५ जना, सहायक १० जना र कनिष्ठ सहायक १५ जना गरी कुल ३० जना कर्मचारी माग गरेको हो।
सो पदहरुका लागि संस्थाले न्युनतम प्लस टु तह उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ। योग्यता पुगेका इच्छुक ब्यक्तिहरुले फागु १० गतेसम्म संस्थाको वेबसाइट मार्फत दरखास्त दिन सक्नेछन्।




लोकपाटी न्यूज
