कांग्रेस नेता सिटौलालाई कोरोना संक्रमण

krishnaprasad sitaula
लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसका नेता तथा पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौलालाई कोरोना संक्रमण भएको छ। स्वास्थ्यमा केही समस्या देखिएपछि मंगलबार साँझ ह्याम्प अस्पतालमा स्वास्थ्य परिक्षण गर्दा उनलाई कोरोना संक्रमण पुष्टि भएको हो।

सत्ता गठबन्धनको चुनावी तालमेल तथा सिट बाँडफाँटको लागि गठन गरेको कार्यदलको संयोजक समेत रहेका सिटौला हाल होम आइसोलेसनमा बसेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्